च्याम्पियन्स लिग खेल्ने ३२ टिमको टुंगो लाग्यो, आज समूह चरण ड्र हुँदै

  • बिहीबार, १४ भदौ, २०७५
  • 3 weeks ago
  • खेल

काठमाडौं । बुधबार राति सम्पन्न खेलबाट ३ टोली छनोट भएसँगै सिजन २०१८–१९ मा च्याम्पियन्स लिग खेल्ने ३२ क्लबको टुंगो लागेको छ । सोही ३२ क्लबहरुमध्येलाई आज ८ समूहमा बिभाजन गरिनेछ । यस पटकको समूह चरणमा कुन क्लबको प्रतिद्धन्द्धी को–को पर्ला भन्ने कौतुहलताको विषय बनेको छ ।

च्याम्पियन्स लिगको लागि ४ वटा स्पेनको, ४ वटा इंग्ल्याण्ड तथा ४ वटा जर्मनको क्लबहरु रहेका छन् । हरेक समूहमा ४ टोली रहनेछ । हरेक पटका एक टोलीले अन्य पटको एक–एक टोलीसँग प्रतिस्पर्धा गर्नुपर्छ ।

यहाँ हामीले कुन पटमा कुन–कुन क्लब पर्छ भनेर जानकारी प्रस्तुत गरेका छौं ।

पट १

बार्सिलोना (स्पेन)
रियल मड्रिड (स्पेन)
एट्लेटिको मड्रि (स्पेन)
बार्यन म्युनिख (जर्मन)
म्यान्चेस्टर सिटी (इंग्ल्याण्ड)
युभेन्टस् (इटाली)
पीएसजी (फ्रान्स)
लोकोमोटिभ मस्को (रसिया)

पट २

बोरुसिया डर्टमण्ड (जर्मन)
पोर्तो (पोर्चुगल)
म्यान्चेस्टर युनाइटेड (इंग्ल्याण्ड)
शाख्तार डोनेस्क (युक्रेन)
बेन्फिका (पोर्चुगल)
नापोली (इटाली)
टोटनहम (इंग्ल्याण्ड)
रोमा (इटाली)

पट ३

लिभरपुल (इंग्ल्याण्ड)
साल्के (जर्मर्नी)
ओलम्पिक लियोन (फ्रान्स)
मोनाको (फ्रान्स)
आइएक्स (नेदरल्याण्ड)
सीएसकेए मस्को (रसिया)
पीएसभी (नेदरल्याण्ड)
भ्यालेन्सिया (स्पेन)

पट ४

भिक्टोरिया प्लाजेन (चेक रिपब्लिक)
क्लब ब्रुग (बेल्जियम)
गालाटासरे (टर्की)
युङ्ग ब्वाइज (स्विट्जरल्याण्ड)
इन्टरमिलान (इटाली)
१८९९ हफिनहेइम (जर्मनी)
क्राभिना भेज्दा (सर्बिया)
एइके एथेन्स (ग्रिस)

थप समाचार

नेपालको कसैसँग पनि शत्रुता छैनः प्रधानमन्त्री ओली

  • 13 seconds ago
नेपालको कसैसँग पनि शत्रुता छैनः  प्रधानमन्त्री ओली

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताएका छन् । प्रधानमन्त्री

असोज १७ देखि ‘डीभी’ खुल्ने, नयाँ नितिगत परिवर्तन

  • 7 minutes ago
असोज १७ देखि ‘डीभी’ खुल्ने, नयाँ नितिगत परिवर्तन

काठमाडौं । सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) आवेदन कार्यक्रम खुल्ने भएको छ । डिभि नेपाली समयानुसार राति ९ः४५ बजे असोज १७ गते खुल्ने भएको हो ।

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

  • 1 hour ago
क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य