च्याम्पियन्स लिग ड्र सम्पन्न, कुन क्लबको प्रतिद्धन्द्धी को ?

  • शुक्रबार, १५ भदौ, २०७५
  • 2 months ago
  • खेल

काठमाडौं । युरोपको प्रतिष्ठित फुटबल लिग च्याम्पियन्स लिग फुटबलको ड्र सम्पन्न भएको छ । बिहीबार राति सम्पन्न ड्रमा समूह बी र समूह सी लाई कठिन समूहको रुपमा लिइएको छ । 

 

सार्वजनिक ड्र

 

समूह ‘ए’

एट्लेटिको म्याड्रिड (स्पेन), बोरुसिया डर्टमुन्ड (जर्मनी), एएस मोनाको (फ्रान्स), क्लब ब्रुज (बेल्जियम)

 

समूह ‘बी’

बार्सिलोना (स्पेन), टोटेनहम हट्सपर (इंग्ल्यान्ड), पिएसभी (नेदरल्याण्ड), इन्टर मिलान (इटाली)

 

समूह ‘सी’

पेरिस सेन्ट जर्मेन (फ्रान्स), नेपोली (इटाली), लिभरपुल (इंग्ल्यान्ड), रेड स्टार बेलग्रेड (सर्बिया)

 

समूह ‘डी’

लोकोमोटिभ मस्को (रुस), एफसी पोर्टो (पोर्चुगल), एफसी साल्के (जर्मनी), गालाटासारे (टर्की)

 

समूह ‘ई’

बायर्न म्युनिख (जर्मनी), बेन्फिका (पोर्चुगल), एएफसी आयाक्स (नेदरल्याण्ड), एथेन्स एफसी (ग्रीस)

 

समूह ‘एफ’

म्यानचेस्टर सिटी (इंग्ल्यान्ड), शाख्तर डोनेस्क (युक्रेन), लियोन (फ्रान्स), होफेनहाइम (जर्मनी)

 

समूह ‘जी’

रियल म्याड्रिड (स्पेन), एएस रोमा (इटाली), सिएसकेए मस्को (रुस), भिक्टोरिया प्लेजेन (चेक रिपब्लिक)

 

समूह ‘एच’

युभेन्ट्स (इटाली), म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड), भ्यालेन्सिया (स्पेन), योङ बोइज (स्विटजरल्यान्ड)

 

बार्सिलोना रहेको समूह बी मा बार्सिलोना सहित इंग्लिस क्लब टोटनहम, नेदरल्याण्डको क्लब पीएसभी तथा इटालीयन क्लब इन्टर मिलान रहेको छ । टोटनहमले  पछिल्लो केही वर्षयता उत्कृष्ट फुटबल खेल्दै आएको छ । त्यस्तै पीएसभी तथा इन्टर पनि कठिन टोली हुन् । 

 

त्यस्तै, समूह सी मा फ्रान्सको पीएसजी, इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब नेपोली  तथा सर्बियन क्लब रेडस्टार बेलग्रेड रहेका छन् । 

 

च्याम्पियन्स लिग आउँदो सेप्टेम्बर १८ बाट सुरु हुनेछ भने । यस सिजनको फाइनल खेल एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा हुनेछ । 

 


थप समाचार

शिकागोस्थित एउटा अस्पतालमा गोलीकाण्ड !

  • 5 minutes ago
शिकागोस्थित एउटा अस्पतालमा गोलीकाण्ड !

एजेन्सी । संयुक्त राज्य अमेरिकाको शिकागोस्थित एउटा अस्पतालमा डरलाग्दो गोलीकाण्ड भएको छ । उक्त घटनामा परी चारजनाको ज्यान गएको छ।

धापासीबाट दुर्इ हजार लिटर अवैध मदिरा बरामद

  • 8 minutes ago
धापासीबाट दुर्इ हजार लिटर अवैध मदिरा बरामद

काठमाडौं । महानगरीय प्रहरी वृत, महाराजगञ्जले टोखा–६, धापासीस्थित लाखेडाँडाको एक वस्तीबाट अवैध घरेलु मदिरा बरामद गरेको छ ।

साउदी राजा सलमानद्वारा अदालतको प्रशंसा

  • 16 minutes ago
साउदी राजा सलमानद्वारा अदालतको प्रशंसा

रियाद । साउदी अरबका राजा मोहम्मद बिन सलमानले राजधानी रियादमा सोमबार अदालतको प्रशंसा गरेका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर