IIMS College

ISMT

HUB Education

च्याम्पियन्स लिगमा इंग्लिस क्लबको बर्चश्व

  • बिहीबार, ३० फागुन, २०७५
  • 11 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बुधबार रातिको दुई खेलसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाउने क्लबहरुको टुंगो लागेको छ । तर, जारी सिजनको च्याम्पियन्स लिगमा इंग्लिस क्लबको बर्चश्व रहेको छ । क्वाटरफाइनलमा चार वटा इंग्लिस क्लब (म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, लिभरपुल तथा टोटनहम) रहेका छन् । त्यस्तै एक स्पेनिस क्लब (बार्सिलोना), एक डच क्लब (आयाक्स), एक पोर्चुगिज क्लब (पोर्तो) तथा एक इटालियन क्लब (युभेन्ट्स) रहेका छन् ।

 

पेप ग्वार्डिवलाको म्यान्चेस्टर सिटीले जर्मन क्लब साल्केलाई समग्रमा १०–२ गोलले पराजित गरेको हो । म्यान्चेस्टर युनाइटेडले फ्रान्सेली क्लब पीएसजीलाई समग्रमा ३–३ गोल भए पनि अवे गोलको आधारमा पाखा लगाएको हो । लिभरपुलले जर्मन क्लब बार्यन म्युनिखलाई समग्रमा ३–१ गोलले भने टोटनहमले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४–० गोलले पाखा लगाएको हो । 

 

स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब लियोनलाई समग्रमा ५–१ गोलले, डच क्लब आयाक्सले स्पेनिस क्लब रियल मड्रिडलाई समग्रमा ५–३ गोलले, पोर्चुगिज क्लब पोर्तोले इटालियन क्लब रोमालाई समग्रमा ४–३ गोलले तथा युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई समग्रमा ३–२ गोलले पराजित गरेको हो ।

 

अब क्वाटरफाइल ड्र शुक्रबार हुँदैछ ।

 


थप समाचार

‘ट्रम्प सर तपाई मेरो भगवान हो’

  • 9 minutes ago
‘ट्रम्प सर तपाई मेरो भगवान हो’

एजेन्सी । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनपछि भारतको भ्रमण गर्दैछन् । फेब्रुअरी २४ मा पत्नी मेलिनियासँगै दुई दिने भारत भ्रमणमा आउन लागेका ट्रम्पको स्वागतमा भारत सरकारमात्रै होइन सर्वसाधरणह

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

  • 30 minutes ago
दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

एजेन्सी । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले ब

डरलाग्दा भिलेन प्रकाशराजको कति छ सम्पत्ति ?

  • 34 minutes ago
डरलाग्दा भिलेन प्रकाशराजको कति छ सम्पत्ति ?

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् प्रकाश राज । उनले बलिउडका केही फिल्महरुमा पनि काम गरेका छन् । उनले अभिनय गरेको फिल्म सिंगम, वाण्टेड सुपर हिट भएका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।