ISMT

HUB Education

चार्ल्टन समाजको तीज कार्यक्रम अगस्ट १८ मा, गायिका भुमिकाले गिरीले प्रस्तुती गर्ने

  • सोमबार, २७ साउन, २०७६
  • 1 week ago
  • युके
गायिका भुमिका गिरी
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । चार्ल्टन नेपाली समाजको तीज विशेष कार्यक्रम आउँदो अगस्ट १८ मा आयोजना हुने भएको छ । 

 

उक्त कार्यक्रममा नेपालबाट आएकी गायिका भुमिका गिरीले प्रस्तुति दिने भएकी छन् । स्थानीय दिदीबहिनीहरुको तीजका गीतको नाचगान र डिजे डान्स पनि कार्यक्रममा रहनेछन् । 

 

स्थानीय मेरिडियन स्पोर्ट क्mबको हलमा साँझ ५ देखि राती साढे १० बजेसम्म कार्यक्रम निर्धारित छ । कार्यक्रममा प्रवेश शुल्क १२ पाउण्ड राखिएको छ भने बालबालिकाको लागि ६ पाउण्ड मात्र छ। 

 

कार्यक्रमको लागि हल स्पोन्सर पानस रेस्टुरेन्टका सुजन कटुवाल र टिकट स्पोन्सर याक एण्ड यती रेस्टुरेन्ट एल्थमका नरेन्द्र कण्डेलले गरेका छन् भने क्याटरिङ माउण्टेन भ्यु रेस्टुरेण्ट चिजलहस्र्टले उपलब्ध गराउनेछ । 

 

समाजका सल्लाहकार माया केसीले गिफ्ट ह्याम्पर स्पोन्सर,साउथ ईस्ट लण्डनको दिदीबहिनी समुहद्वारा सौभाग्यको गिफ्ट ह्याम्पर, समाजका सल्लाहकार सीता अर्यालले पानी स्पोन्सर,मुना सापकोटाबाट गिफ्ट ह्याम्पर र रीदम प्लम्बिङ्ग एण्ड हिटीङ्गका तर्फबाट कार्यसमितीकी उपाध्यक्ष रेखा खरेलले ५० पाउण्डको गिफ्ट भौचर स्पोन्सर गरेका छन् । चाल्टर्न निवासी मदन पौडेलबाट पानसको स्पोन्सर भएको छ। समाजकी सल्लाहकार अनीता केसीबाट गिफ्ट ह्याम्पर,अनुग्रह ज्वोलर्स प्लमस्टिड बाट सुनको चन्द्रमा स्पोन्सर, कार्यक्रमको साउण्ड ईन्जिनीयर एवम् डिजे हेम बिष्ट छन् । 

 

चार्ल्टन नेपाली समाजले तीजको अवसरमा वर्षेनी यो कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा सहभागिताको लागि समाजका अध्यक्ष कृष्ण खरेलले सबै स्थानीय दिदीबहिनीहरुलाई आव्हान गरेका छन् । 

 

कार्यक्रमको संयोजन समाजकी उपाध्यक्ष रेखा खरेल, अनिता केसी, सीता अर्याल, मुना सापकोटा, माया केसी लगायतले गरिरहेका छन् । 

 

 


थप समाचार

पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

  • 5 hours ago
पश्चिमा मुलुकहरुमा बौद्ध धर्मावलम्वीहरुको संख्या बढ्दो: स्वामी अरुण 

बुधबार अल्डरशटस्थित शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी अरुणले अहिले नेपाल संसारमै सबै भन्दा बढी इसाई धर्मावलम्वीहरुको संख्या बढ्दै गएको मुलुक बन्न पुगेक

मतदाता आकर्षित गर्दै रोजिना 

  • 5 hours ago
मतदाता आकर्षित गर्दै रोजिना 

एनआरएनए यूके निर्वाचनमा महिला उपाध्यक्षकी सशक्त उम्मेदवार रोजिनाको बोलीमा मिठास र सौन्दर्यले मात्र होइन, आफ्नो भिजन, लगाव र एजेन्डाले पनि मतदाता आकर्षित भइरहेका छन् ।

आचार्य बालकृष्णलाई हृदयघात

  • 6 hours ago
आचार्य बालकृष्णलाई हृदयघात

एजेन्सी । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई हृदयघात भएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई ऋषिकेशस्थित एम्समा भर्ना गरिएको छ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक

एजेन्सी । नेलपोलिस महिलाको मेकअपमा अनिवार्यजस्तै बनेको छ । तर, नेलपोलिसले नङलाई जति सुन्दर बनाउँछ, यसको अत्यधिक प्रयोगले त्यति नै कुरूप पनि । त्यसैले नियमित नेलपोलिस गर्नु हानिकारक हुन्छ ।

विचित्र विश्व

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

कार भाडामा लिँदा यतिधेरै फाइदाहरु

एजेन्सी । विज्ञान तथा प्रविधिको नयाँ–नयाँ आविस्कारमा जापान अगाडी नै आउने गर्छ । लगभग विश्वको आधाभन्दा बढि कारहरु जापानमा नै बन्ने गर्छ । यससँगै जापानमा कार भाडामा लिने चलन एकदमै बढेको छ । कार भाडामा लिएर आफूलाई जहाँ जान मन लाग्छ पुग्न सकिन्छ तर त्यहाँ भने फरक रहेको छ ।