IIMS College

ISMT

HUB Education

चेल्सीका पुर्व खेलाडी भन्छन्ः मैले झण्डै चेल्सी क्लबका मालिक रोमनलाई मारिन

  • मंगलबार, २२ पुष, २०७६
  • 2 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । चेल्सी लिजेण्ड प्याट नेभिनले एक आश्चर्य लाग्दो रहस्य बाहिर ल्याएका छन् । उनले चेल्सी क्लबका मालिक रोमन एब्राहामोविचलाई धन्दै एक दुर्घटनामा मारेको बताएका छन् । 

 

उनले भनेका छन्,‘म बिदाका क्रममा स्कटल्याण्डमा ड्राभिङ गरिरहेको थियो । उक्त क्रममा मैले धन्दै एक बाइकलाई हिर्काउन पुगेको थिए । उनी अरु कोही नभएर चेल्सी क्लबका मालिक अब्राहामोविच रहेका थिए ।’

 

उनले भनेका छन्,‘यो घटना करिब तीन वर्ष अगाडिको हो । म अरानमा बिदा मनाइरहेको थियो । अरानको उत्तरी भागमा म ड्राभिङ गरिरहेको थिए । जब उक्त आयरल्याण्डमा जो कोही पुग्छ तब सबैले रुचाउने भनेको ड्राभिङ नै हो । जब लोचरान्जाको नजिक म पुगेको थियो तब एउटा बाइकलाई धन्नै मैले हिर्काउन पुगेको थियो ।’  

 

उनले थप आश्चर्यचकित मान्दै भनेका छन्,‘यदी मेरो कारबाट उनी मारिन पुगेको भए आज कस्तो कथा बन्थ्यो होला ?’

उनले आफ्नो जहाज समुन्द्रको किनारमा राखेर साइकल कुदाउन थालेका रहेछन् । उनलाई त्यो दिन थाहा थिएन कि आफुले उक्त कार चलाइराखेको थिए । 

 

स्कट नेशनल टिमका नेभिनले सन् १९८३ देखि १९८८ सम्म चेल्सी क्लबबाट खेलेका थिए । उनले भनेका छन्,‘अब्राहामोविच एकदमै लजालु स्वभावका छन् । उनी हत्तपत्त पहिलो भेटमा नै बोल्न रुचाउँदैनन् ।’ 

 


थप समाचार

बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

  • 3 minutes ago
बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

  • 13 minutes ago
धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो

ढिस्कोमा पुरिएर दुई जना बालकको मृत्यु

  • 19 minutes ago
ढिस्कोमा पुरिएर दुई जना बालकको मृत्यु

काठमाडौँ । सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिकास्थित मोहनपुरमा आज दिउँसो ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित ख



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।