IIMS College

ISMT

HUB Education

चेल्सीले फ्रान्कफर्टसँग बराबरी खेल्यो

  • शुक्रबार, २० बैशाख, २०७६
  • 11 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । इंग्लिस क्लब चेल्सीले जर्मन क्लब आइनट्रायच फ्रान्कफर्टसंग १–१ गोलको बराबरी खेलेको छ । बिहीबार राति सम्पन्न युरोपा लिगको सेमिफाइनको पहिलो लेगमा चेल्सीले बराबरी खेलेको हो । 

 

आइनट्रायचको घरेलु मैदानमा भएको खेलमा अग्रता पनि घरेलु टिमले नै बनाएको थियो । उसको लागि खेलको २३ औं मिनेटमा लुका जोभिचले गोल गरे । तर, पहिलो हाफको इन्जुरी समयमा नै पेड्रो रोड्रिग्वेजले गोल खेल बराबरीमा ल्याए । दोस्रो हाफमा थप गोल भएपछि खेल बराबरीमा सकिएको हो । 

 

दोस्रो लेग चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मे ९ मा हुनेछ । 


थप समाचार

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

  • 8 minutes ago
श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्

बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

  • 13 minutes ago
बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

  • 23 minutes ago
धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।