IIMS College

ISMT

HUB Education

चेल्सीले कसरी जित्यो युरोपा लिग ?

  • बिहीबार, १६ जेष्ठ, २०७६
  • 10 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । इंग्लिस क्लब चेल्सीले दोस्रो पटक युरोपा लिगको उपाधि जितेको छ ।

 

सिजन २०१७–१८ को प्रिमियर लिगमा चेल्सीले पाँचौं स्थानमा चित्त बुझाएर युरोपा लिगको लागि स्थान पक्का गरेको थियो । चेल्सी युरोपा लिगको समूह ‘एल’मा परेको थियो । चेल्सीसँगै उक्त समूहमा बेलुरासको क्लब बाटे बोरिसोभ, हंगेरिउन क्लब मोल भिडी तथा ग्रिसको क्लब पाओक परेको थियो । चेल्सीले समूह चरणमा ५ खेलमा जित तथा १ खेलमा बराबरी खेलर १६ अंक जोड्दै शीर्ष स्थान पक्का गरेर नकआउट चरणमा प्रवेश गरेको थियो । 

 

त्यस्तै, अन्तिम ३२ मा चेल्सीले स्विडेनको क्लब माल्मोलाई समग्रमा ५–१ गोलले पराजित गरेर अन्तिम १६ मा स्थान बनाएको थियो । त्यस्तै अन्तिम १६ मा युक्रेनको क्लब डिनमो कियाभलाई पनि समग्रमा ८–० गोलले परारजित गरेर क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । सेमिफाइनलमा पनि चेक रिपब्लिकको क्लब स्लाभिया प्रागलाई समग्रमा ५–३ गोलले पराजित गर्दै चेल्सी सेमिफाइनलमा पुगेको थियो । त्यस्तै, सेमिफाइनलमा एइनट्रिच फ्रांकफर्टलाई समग्रमा ४–३ गोलले पराजित गरेको चेल्सीले फाइनलमा आर्सनललाई ४–१ गोलले पराजित गर्यो । चेल्सीको लागि इडेन हाजार्डले दुई गोल तथा ओलिभर जिरोर्ड तथा पेड्रो रोड्रिग्वेजले एक–एक गोल गरे ।

 

 

त्यस्तै, प्रतियोगितामा चेल्सीकै खेलाडी ओलिभर जिरोर्ड उच्च गोलकर्ता रहे । उनले कूल ११ गोल गरे । 

 

यसअघि सन् २०१२–१३ को सिजनमा चेल्सीले फाइनल खेलमा पोर्चुगिज क्लब बेन्फिकालाई  २–१ गोलले पराजित गर्दै उपाधि जितेको थियो । 

 


थप समाचार

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

  • 9 minutes ago
धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो

ढिस्कोमा पुरिएर दुई जना बालकको मृत्यु

  • 15 minutes ago
ढिस्कोमा पुरिएर दुई जना बालकको मृत्यु

काठमाडौँ । सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिकास्थित मोहनपुरमा आज दिउँसो ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर निवासी रोहित ख

मोरक्कोमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि पाँच हजार कैदी रिहा गरिने

  • 19 minutes ago
मोरक्कोमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि पाँच हजार कैदी रिहा  गरिने

एजेन्सी । मोरक्कोका राजा मोहम्मद छैठौँले आइतबार पाँच हजारभन्दा बढी कैदीहरूलाई माफी दिएका छन् । कारागारमा भीडभाड हुँदा कोरोना भाइरस सङ्क्रमण फैलिनसक्न भन्दै निश्चित चरणमा पार गरिसकेका उनीहरूलाई रिहा गर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।