न्यू क्यासलको आत्मघाति गोलले चेल्सी विजयी

  • सोमबार, ११ भदौ, २०७५
  • 2 months ago
  • खेल

काठमाडौं । आइतबार राति सम्पन्न खेलमा चेल्सीले क्यू क्यासल युनाइटेडलाई पराजित गरेको छ । न्यू क्यासलको घरेलु मैदान सेन्ट जेक्स पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा चेल्सी आक्रामक रुपमा फर्किएको हो ।

 

चेल्सीको लागि खेलको ७६ औं मिनेटमा इडेन हार्जाडले पेनाल्टीमार्फत गोल गरेर टोलीलाई अग्रता दिए । तर ८३ औं मिनेटमा घरेलु टिमको लागि जोसेलुले बराबरी गोल फर्काए पनि चेल्सीले दिएको दवावको कारण ८७ औं मिनेटमा न्यू क्यासलकै खेलाडी डीआन्द्र एडलिनले आत्मघाति गोल गरेपछि चेल्सी २–१ गोलले विजयी भएको हो । 

 

त्यस्तै, आइतबार राति नै सम्पन्न खेलमा वाटफोर्डले क्रिस्टल प्यालेसलाई २–१ गोलले तथा फुलहामले बर्नलेलाई ४–२ गोलले पराजित गरेको छ । 

 


थप समाचार

पाकिस्तानी प्रधानमन्त्री युएइ भ्रमणमा

  • 6 minutes ago
पाकिस्तानी प्रधानमन्त्री युएइ भ्रमणमा

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुगेका छन् ।

एपेक बैठकः चीन, अमेरिका विवादले घोषणापत्र जारी भएन

  • 8 minutes ago
एपेक बैठकः चीन, अमेरिका विवादले घोषणापत्र जारी भएन

पोर्ट मोर्सबी । पपुआ न्यू गिनीमा विश्वका नेताहरुको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठकले अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ । सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्रहरु चीन र अमेरि

डढेलो क्षेत्रमा ट्रम्पको भ्रमण, बेपत्ता अझै एक हजार

  • 10 minutes ago
डढेलो क्षेत्रमा ट्रम्पको भ्रमण, बेपत्ता अझै एक हजार

प्याराडाइज, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रको भ्रमण गरेका छन् । शनिबार स्थलगत अवलोकनपछि राष्ट्रपति ट्रम्पले विगतमा झैं वन व्यवस्थापनमा भएको कम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।