IIMS College

ISMT

HUB Education

फेसबुकले चिनियाँ राष्ट्रपतिसँग किन माफी माग्यो ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङको म्यानमार भ्रमणको क्रममा फेसबुकले बर्माबाट अंग्रेजीमा उनको नामको गलत अनुवाद गरेकोमा शनिबार फेसबुकले माफी मागेको छ।

 

म्यानमारको राजधानी नेपेटाको दुईदिने भ्रमण रहेका बेला उनकाे नामकाे गलत अनुवाद भएकाे हाे । दुई दशकमा चिनियाँ नेताको बर्माकाे पहिलो भ्रमण रहेकाे थियाे ।

 

म्यानमारको फेसबुक पेजमा सी को नामको गलत अनुवादको कारण विवाद उत्पन्न भएको थियो। बर्मीबाट अंग्रेजीमा अनुवाद गरिएको फेसबुक पोस्टमा सी जिनपिङको नाम ‘मिस्टर शिटहोल’ लेखिएको थियो।

 

म्यानमार नेतृ आङसाङ सुचीको आधिकारिक फेसबुक पेजमा सबैभन्दा त्रुटि देखिएको थियो। 

 

यसभन्दा अघि शनिबार प्रकाशित गरिएको एक अनुवादित घोषणापत्रमा भनिएको छ, ‘चिनियाँ राष्ट्रपति सी शिटहोल साँझ चार बजे आइपुगेका छन्।’

 

यसमा थप भनिएको छ, ‘चीनका राष्ट्रपति सी शिटहोलले प्रतिनिधि सभाको अतिथि कागजातमा हस्ताक्षर गरेका छन् ।’


थप समाचार

फिर्ता गर्ने सर्तमा एन्फाले ललितपुर महानगरपालिकालाई दुई एम्बुलेन्स दियो

  • 27 minutes ago
फिर्ता गर्ने सर्तमा एन्फाले ललितपुर महानगरपालिकालाई दुई एम्बुलेन्स दियो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिर्ता गर्ने सर्तमा ललितपुर महानगरपालिकालाई दुई एम्बुलेन्स दिएको छ । मंगलवार एन्फाले आफ्नो दुई एम्बुलेन्स कोरोना भाइरसविरुद्ध लड्न महानगरपालिकालाई दिएको हो ।

कांग्रेसले सरकारलाई सहयोग गर्ने

  • 39 minutes ago
कांग्रेसले सरकारलाई सहयोग गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले संकटको बेला सरकारलाई गर्ने बताएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले मानवीय भावनाले स

नेपालगञ्जका होटेल व्यवसायीलाई लगानी डुब्ने चिन्ता

  • 45 minutes ago
नेपालगञ्जका होटेल व्यवसायीलाई लगानी डुब्ने चिन्ता

नेपालगञ्ज । पर्यटनलाई आधार बनाएर नेपालगञ्जमा खुलेका ठूला सुविधासम्पन्न होटलको कारोवार लकडाउनपछि शून्यमा झरेको छ । नेपालगञ्ज हुँदै कैलाश मानसरोबर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्व



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।