IIMS College

ISMT

HUB Education

चर्चामा चीनको चमत्कार !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । चीनले कोरोना भाइरसविरुद्ध आफ्ना जनताको स्वास्थ्यमा ख्याल राख्न तीब्र तयारी थालेको छ । सबैभन्दा प्रभावित शहर वुहानको प्रशासनले मात्र १० दिनमा एक डेडिकेटेड हस्पिटल निर्माण गर्नका लागि आदेश दिएको छ ।

 

यसका लागि निर्माण कार्य सुरु भएको छ । यस घातक भाइरसलाई फैलनबाट रोक्नका लागि उक्त हस्पिटल निर्माण गर्न थालिएको हो । यस भाइरसको कारणले चीनमा ४१ जनाले ज्यान गुमाइसकेका छन् भने ८०० मानिसहरु संक्रमित भएका छन् ।

 

२५ हजार वर्गमिटरमा तयार हुँदै गरेको यो अस्पतालमा ३ फेब्रुअरीसम्म उपचार सेवा प्रदान गरिने लक्ष्य लिइएको छ । स्थानीय मिडिया अनुसार, प्रशासनले सरकारी निर्माण कम्पनीलाई क्याडियन जिल्लामा एक इमरजेन्सी हस्पिटलको डिजाइन गर्न र निर्माण गर्नको जिम्मेवारी दिइएको छ ।

 

रिपोर्ट अनुसार, चाइना कन्स्ट्रक्शन थर्ड इन्जिनियरीङ ब्यूरोका कर्मचारीले शुक्रबारसम्म अस्पतालको डिजाइन तयार गरेका थिए । यता अहिलेसम्म निर्माणको बारेमा धेरै जानकारीहरु प्राप्त भएको छैन तर भन्ने गरिएको छ कि यो अस्पताल दुई तले हुन सक्नेछ । वुहान स्वास्थ्य अधिकारीहरुका अनुसार बिरामीको संख्यामा वृद्धि भइरहेको छ । 

 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 2 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 3 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 3 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।