चीन भर्सेस भारतः कुन देश कति शक्तिशाली

एजेन्सी । सैन्य शक्तिमा चीन सरकारले गरेको लगानी हेर्ने हो तुलनात्मक रुपमा चीन शक्तिशाली रहेको छ । चीनले सैन्य शक्तिमा गरेको उपलब्धिले उ विश्वकै शक्तिशाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ ।

 

भारत पनि चीनभन्दा त्यति कमजोर रहेको छैन । शक्तिशाली राष्ट्रको सुचीमा भारत चौथो स्थानमा रहेको छ । भारत र चीनको सैन्य लगायत अन्य अवस्था कस्तो रहेको छ तलुनात्क रुपमा यस्तो रहेको छ । 

 

विषयहरु

१. सैन्य शक्तिको सुचीमा

भारतः ३ (१३३)

चीनः ४ (१३३)

 

२. कुल जनसंख्या

भारतः १,२६,६८,८३,५९८

चीनः १,३७,३५,४१,२७८ 

 

३. दक्ष जनशक्तिको संख्या

भारतः ६१,६०,००,०००

उत्तर कोरियाः ७५,००,००,०००

 

४.मिलिटरी सर्भिसका लागि फिट जनसख्या

भारतः ४८,९६,००,०००

चीनः ६१,९०,००,०००

 

५. वार्षिक मिलिटरीमा भर्ती हुनसक्ने दक्ष जनशक्ति

भारतः २२,९०००००

चीनः १,९५,५०,०००

 

६. युद्धका लागि तयार सैन्य शक्ति

भारतः १३,६२,५००

चीनः २२,६०,०००

 

७. कुल सैनिक जनसंख्या

भारतः ४२,०७,२५०

चीनः ३७,१२,५००

 

८. डिफेन्स बजेट

भारतः ५१,००,००,००,००० अमेरिकी डलर

चीनः १,६१,७०,००,००,००० अमेरिकी डलर

 

९. बाह्य ऋण

भारतः ५,०७,००,००,००,०००  अमेरिकी डलर

चीनः ५,००,००,००,००० अमेरिकी डलर 

 

१०. फरेन रिजर्व

भारतः ३,५९,१०,००,००,०००  अमेरिकी डलर

चीनः ६,००,००,००,००० अमेरिकी डलर

 

११. कुल एयरक्राफ्ट

भारतः २,१०२

चीनः २,९५५

 

१२. फाइटर–इन्टरसेप्टर्स

भारतः ६७६

चीनः १२७१ 

 

१३. अट्याक इयरक्राफ्ट

भारतः ८०९

चीनः १३८५

 

१४. मिलिटरी ट्रान्सपोर्ट एयरक्राफ्ट

भारतः ८५७

चीनः ७८२

 

१५.कुल मिलिटरी ट्रेनर एयरक्राफ्ट

भारतः ३२३

चीनः ३५२

 

१६. कुल मिलिटरी हेलिकप्टर

भारतः ६६६

चीनः ९१२

 

१७. कुल अट्याक हेलिकप्टर

भारतः १६

चीनः २०६

 

२०. कुल मिलिटरी सर्भिसयोग्य एयरपोर्ट

भारतः  ३४६

चीनः ५०७

 

२१. ट्याक क्षमता

भारतः ४४२६

चीनः  ६४५७

 

२२. हातहतियारले सुसज्जित लडाकु सवारीहरु

भारतः ६७०४

चीनः ४७८८

 

२३. सेल्फ प्रोपेल्ड आर्टीलरी

भारतः २९०

चीनः १७१०

 

२४. टाउड आर्टिलरी

भारतः ७४१४

चीनः  ६२४६

 

२५. रकेट प्रोजेक्टर्स

भारतः २९२

चीनः १७७०

 

२६. कुल नाभल एसिस्ट

 भारतः २९५ 

चीनः ७१४

 

२७. एयरक्राफ्ट क्यारिअर्स

भारतः ३

चीनः १

 

२८. सबमरिन्स

भारतः १५ 

चीनः ६८

 

२९. फ्रिगेट्स

भारतः १४

चीनः ५१

 

३०. विध्वंसक

भारतः ११

चीनः ३५

 

३१. करभेट्स

भारतः २३

चीनः ३५

 

३२. प्यारोल क्राफ्ट

भारतः १३९

चीनः २२०

 

३३. माइन वारफेर क्राफ्ट

भारतः  ६

चीनः ३१

 

३४. मर्चेट मरिन क्षमता

भारतः  ३४०

चीनः  २,०३०

 

३५. लेबर फोर्स क्षमता

भारतः  ५१,३७,००,०००

चीनः ८०,५९,००,०००

 


थप समाचार

डडेल्धुरामा बस दुर्घटना, पाँचकाे मृत्यु, ३४ जना घाइते

  • 54 seconds ago
डडेल्धुरामा बस दुर्घटना, पाँचकाे मृत्यु, ३४ जना घाइते

डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ ।

विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

  • 6 minutes ago
विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

एजेन्सी । मेक्सिकोको लस क्यावस सहर विश्वकै असुरक्षित सहरका रुपमा परिचीत रहेको छ ।

नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

  • 30 minutes ago
नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

एजेन्सी । हिमालय क्षेत्रमा शक्तिशाली भुकम्प जाने प्रवल सम्भावना रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।