छिमेकी देश चीनबारे जान्नुहोस् अजबगजबका कुराहरु

एजेन्सी । पाँच हजार वर्ष पुरानो मानव सभ्यता रहेको चीनको क्षेत्रफल ९६ लाख वर्गकिलोमिटरमा फैलिएका छ । विभिन्न हिसाबले निकै विकसित मानिएको चीनले पछिल्लो पटक पश्चिमा राष्ट्रहरुलाई कडा चुनौती दिदै आइरहेको छ ।

 

आर्थिक हिसाबले होस् वा सैन्य हिसाबले चीन विश्वको शक्तिशाली राष्ट्रका रुपमा परिचीत भइसकेको छ । 

 

चीनबारे केही यस्ता आश्चर्य लाग्दा रोचक तथ्यहरु रहेका छन् । 

 

आउनुहोस् हेरौ चीनका केही रोचक पक्षहरु

 

सन् ५०० मा बुद्ध धर्म पहिलो पटक चीनबाट सुरु भएको बताइन्छ । 

 

चीनमा ३० मिलियन भन्दा बढी मानिसहरु गुफामा बस्ने गर्छन् ।

 

विश्वका पाँचजना व्यक्तिमा एक जना चिनियाँ व्यक्ति पर्छन् । 

 

विश्वकै सवैभन्दा चर्चित देश चीनको जनसंख्या १.३ बिलियन रहेको छ । 

 

चीनको पौराणिक कथा अनुसार प्रत्येक नयाँ वर्षमा ‘नियान’ नामक राक्षसले मानिसहरु खाने काम  गर्छ । 

 

चीनमा चोपस्टीक बनाउन प्रत्येक वर्ष २० मिलियन रुखहरु काटिन्छ ।

 

सन् २००९ देखि चीनमा फेसबुक प्रतिबन्ध रहेको छ । 

 

चीनमा बन्ने चाइनिज फरच्युन कुकिज सन् १९०० मा स्यान फ्रानसिस्कोमा बनेका थिए ।

 

चीनमा रहेको ग्रेटवालमा रहेका केही ढुंगा जोड्न आटाको प्रयोग भएको थियो । 

 

विश्वकै सबैभन्दा ठुलो मल चीनमा रहेको छ । तर, ९९ प्रतिशत भाग खाली रहेको छ । 

 

सन् २०११ मा ४२.५ मिलियन चाउचाउका प्याकेट चीनले खपत गरेको थियो । 

 

चीनहरु नम्बर ८ लक्की मान्छन् । यो नम्बरले विकासको प्रतिबिम्ब दिने उनीहरुको विश्वास छ । 

 

सन् २००८ मा चीनले सबैभन्दा महँगो ओम्पिक खेलहरु आयोजना गर्यो । यसको कुल खर्च ४० बिलियन डलर रहेको थियो । 

 

कागजको पैसाको प्रचलन चीनबाट सुरु भएको हो । 

 

विश्वका आधी सुगुर त चीनमा मात्र रहेका छन् । 

 

पश्चिम चीनम सुर्य विहानको १० बजे मात्र उदाउँछ । 

 

चीनको राष्ट्रिय खेल टेबल टेनिस हो । 

 


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 21 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 30 minutes ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 46 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।