चिनियाँ संस्कृतिको प्रचार गर्ने १५ विदेशी पुरस्कृत

बेइजिङ । चिनियाँ संस्कृतिलाई विश्वमा चिनाउन गरेको योगदानका लागि विभिन्न देशका १५ जना नागरिकलाई चीनले मङ्गलबार पुरस्कृत गरेको छ । सम्मानित हुनेहरूमा लेखक, अनुवादक तथा प्रकाशकहरू रहेका छन् । 

 

उनीहरूमध्ये १२ जनाले ‘स्पेसल बुक अवार्ड अफ चाइना’ बाट पुरस्कृत भएका छन् भने तीन जनाले ‘स्पेसल बुक अवार्ड अफ चाइना फर योङ स्कलर्स’ पुरस्कार प्राप्त गरेका छन् । 

 

यस बर्ष पुरस्कृत हुनेमा नेपाल, उज्वेकिस्तान, किर्गिजस्तान, इरान तथा मोरक्कोका लेखक तथा अनुवादकहरू रहेको र उहाँहरूलाई बेइजिङमा आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको छ । 

 

चीनले सन् २००५ देखि उक्त पुरस्कार दिने व्यवस्था गरेको थियो । 

 

पुरस्कृत व्यक्तित्वले प्राचिन चिनियाँ दार्शनिक कन्फुसियसको ‘द एनालेक्टस’, ‘जर्नी टु द वेस्ट’ ‘द गभनेन्स अफ चाइना’ जस्ता विभिन्न साहित्यिक कृतिमार्फत चीनलाई विश्वमा चिनाउन योगदान पु¥याएका थिए । 

यस पहिले भएको कार्यक्रममा विभिन्न ४४ मुलुकका १०८ व्यत्तित्वलाई पुरस्कृत गरिएको थियो । 


थप समाचार

बेलायतमा मधेशी नेपालीले मनाए छठ

  • 2 hours ago
बेलायतमा मधेशी नेपालीले मनाए छठ

एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस

बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका जिवनको गित !

  • 3 hours ago
बाबुले ल्याए नेपाली भाषी भुटानीहरूका  जिवनको गित !

हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा

फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

  • 3 hours ago
फोटोमा हेर्नुहोस प्रचण्डपुत्र प्रकाशको स्मृतिमा शोकसभा

तत्कालीन नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारम



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर