सोचेजस्तो काम नगरेको भन्दै कर्मचारीमाथि घिनलाग्दो व्यवहार गरेपछि...

Education Park

एजेन्सी–तपाईलाई कहिलेकाही अफिसमा यो लक्ष्य प्राप्त गर्नुछ त्यही अनुसार काम गर्नुहोस भन्ने उद्र्धी जारी हुन्छ । तपाईले पनि कम्पनीको उदेश्यअनुसार नै काम गर्नुहुन्छ । काम नै त हो ।

 

कहिले सफलता मिल्छ । कहिले असफलता । तर, चीनमा एक कम्पनीका मालिकले लक्ष्य प्राप्तिका लागि सोचेजस्तो काम नगरेको भन्दै कर्मचारीमाथि घिनलाग्दो व्यवहार गरेका छन् । 

 

लक्ष्य पुरा नभएका कारण कम्पनीका मालिकले दुई जना कर्मचारीलाई ट्वाइलेटको पानी खान बाध्य पारेका छन् । यो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

 

उक्त भिडियोमा दुई कर्मचारीले फ्लसमा रहेको पानी खाइरहेको देखाइएकोछ  । यो गर्न उनीहरुको मालिकले उनीहरुलाई बाध्य पारिएको बताइएको छ । उनीहरुले यसो नगरेको भए जागिरबाट निकालिने धम्की समेत पाएका थिए । उक्त पानी आएपछि उनीहरुलाई पखाला लागेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

कम्पनीले भने आफुहरुलाई बदनाम गराउन ती कर्मचारीहरुले यस्तो हर्कत गरेको बताएको छ । 

 


थप समाचार

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

  • 50 minutes ago
बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

  • 53 minutes ago
ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

  • 2 hours ago
भुटानले पनि पछि पार्यो नेपाललाई, सबैभन्दा खुशी जनता भएको भुटानबारे यस्ता छन् विशेष कुराहरु

एजेन्सी । भारत र चीनसँग जोडिएको एक सुन्दर राष्ट्र हो भुटान । यस सानो हिमाली देशबारे थोरैलाई मात्र थाहा हुन सक्छ । आज हामी सुन्दर राष्ट्र भुटानबारे केही रोचक तथ्यबारे चर्चा गर्दैछौं ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

विचित्र विश्व

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।