IIMS College

ISMT

HUB Education

कक्षामा ढिला आउँदा विद्यार्थीलाई लाग्यो अनौठो जरिवाना

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । चीनको हेनानस्थित टेक्निकल सेकेन्डरी स्कुलले कक्षामा ढिला आउने विद्यार्थीहरुलाई एक पाउन्ड प्रतिमिनेटको हिसाबले जरिवाना लगाउनले फैसला गरेको छ ।

 

खासमा कुरा के रहेको छ भने, यदि विद्यार्थीको साथमा पैसा नभएको खण्डमा उनीहरु ५ सय पुशअप लगाएर आफ्नो सजाय माफ पाउन सक्नेछन् । स्थानीय मिडियाका अनुसार, टेक्निकल सेकेन्डरी स्कुलको एक अडियो लिक भएको छ ।

 

जसको अनुसार विद्यार्थी भन्छन् की, शिक्षक प्रतिमिनेट एक पाउन्डको जरिवाना लिने गर्छन् । यस अडियोमा एक शिक्षक यो पनि भन्दै गरेको सुनिन्छ की हाम्रो नियम कडा रहेको छ ।

 

यदि तपाइलाई लाग्न सक्छ की यसको ठूलो मूल्य चुकाउनुपर्छ भने तपाई समयमा नै कक्षा आउनुपर्छ । यसका साथै विद्यालयको फुटेज पनि बाहिर आएको छ, जसमा विद्यार्थीहरु पुशअप गरिरहेका छन् । यसलाई लिएर केही अभिभावक भन्छन् की यो विद्यार्थीको लागि सजाय हो ।

 

तर केही मानिस भने विद्याथीहरुलाई ५ सय पुशअप गर्न लगाउनु प्रशासनको आफूखुसी मनमानी रहेको बताउँछन् । 

 


थप समाचार

कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

  • 1 hour ago
कपाल झर्नुकाे कारण यस्ताे हुनसक्छ

एजेन्सी । पुरुषहरुको कपाल झर्नुको अर्को कारण वंशाणुगत कारण पनि भएको मानिन्छ ।

सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

  • 1 hour ago
सय मिटर ब्याक स्ट्रोकमा गौरिका सिंह रजतमै सीमित

काठमाडौँ । बिहीबार र शुक्रबार पौडीबाट दुई स्वर्ण जितेकी गौरिका सिंहले शनिबार रजत पदक जितेकी छन् ।

मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

  • 1 hour ago
मुलुक विकास र समृद्धितर्फ लम्केको छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको विकास र समृद्धितर्फ लम्केको बताएका छन् । वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एशियाकै सबैभन्दा पहिलो स्काई वाक टावरको आज



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।