IIMS College

ISMT

HUB Education

एक चिनियाँ अर्वपतिलाई अजबगजबको समस्या

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । चीनका सबैभन्दा धनी तथा रियल स्टेट बिजनेश किङ वांग जिआनलिनले आफ्नो साम्राज्य सम्हाल्नका लागि एक जिम्मेदार प्रोफेशनलको खोजी गरिरहेका छन् । किङ वांग ९२ अरब डलरका मालिक हुन् ।

 

उनका एक्ला छोरा वांग सिकोगले उनको कारोबार सम्हाल्न अस्विकार गरेका छन् । 

 

६२ वर्षीय डालियान वण्डा ग्रुपका फाउण्डर तथा चेयरम्यान वांगले भने,‘जब मैले मेरो छोरालाई बिजनेश सम्हाल्न भने उसले मेरो जस्तो जीवन जिउन नचाहने जबाफ दियो ।’

 

वांगले भने,‘आजको युवाहरुको सोच बेग्लै रहेको छ । ग्रुप प्रोफेशनल म्यानेजरलाई जिम्मा दिनु उचित हुन्छ । म बोर्डमा रहेर उनीहरुको काम हेर्नेछु ।’

 

‘हामीसँग प्रोफेशनल म्यानेजरहरुको कमी छैन । जसलाई हामीले चुन्नेछौ उनीहरुलाई राम्रो ट्रेनिङ दिनेछौ । यसले प्रतिस्पर्धामा रहन र कम्पनीमा दमदार प्रदर्शन गर्न मदत गर्नेछ ।’

 

वांग सन् १९७० देखी १९८६ सम्म चिनीयाँ सेनामा रहेर काम गरेका थिए । त्यसपश्चात सानो प्रोपर्टी डेभलपरको रुपमा सन् १९८८ मा उनले पोर्ट सिटी डालियनबाट आफ्नो बिजनेश सुरु गरेका थिए । 

 

आज चीनका ६० वटा भन्दा बढी शहरमा कम्पनीको सम्पत्ति ९० लाख स्क्वायेर मिटर इन्भेस्टमेन्ट प्रोपर्टी, ५८ सपिङ महल, २५ सुविधायुक्त होटल, ६८ वटा सिनेमाघर र ५७ डिपार्टमेन्टल स्टोर रहेको छ । 

 

एएमसी थिएटर्स किनेपछि १० हजार स्क्रीनका साथ उनको विश्वको सबैभन्दा धेरै सिनेमा चेन बन हुने व्यक्ति भएका छन् । 

 

युरोपियन फुटबल क्लब हिस्सेदारी किन्न उनले विभिन्न प्रक्रिया चलाइरहेका छन् । उनलाई ग्लोब अवार्डको टेलिकास्ट अधिकार समेत मिलेको छ ।  

 


थप समाचार

बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

  • 7 minutes ago
बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको केही समय नबित्दै प्रधानमन्त्री के पी शर्मा ओलीले उनलाई सिफारिस गर्न अ

रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

  • 20 minutes ago
रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर थिवाउट कोर्तोवा जहिले पनि अरुभन्दा अघि हुन चाहान्छन् । बेल्जियमको राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य कोर्तोवाले चेल्सी पिटर चेकलाई पछि पारे । रियलमा गएपछि पन

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

  • 27 minutes ago
सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।