IIMS College

ISMT

HUB Education

डाक्टर्नी हजुरआमा : उमेर पुग्यो ९२ वर्ष, अझै हरेक हप्ता ६ सय बिरामी हेर्दै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भन्ने गरिन्छ की यदि मानिस भित्र केही गर्ने इच्छा रह्यो भने उमेरले केही छेक्दैन । मानिस उमेरलाई एकतर्फ पाखा लगाई आफ्नो काम गर्दछन् ।

 

चीनकी ९२ वर्षीया वृद्धा पनि केही यस्तै गर्दैछिन् । उनी पेशाले डाक्टर हुन् उनी २५ वर्ष पहिले अर्थात १९९४ मा पेन्सनमा निस्किएकी थिइन्, तर उनी अहिले पनि चीनको जियांगसु प्रान्तको नानजिंग शहरमा सिटी हस्पिटलमा बिरामीको उपचार गदैछिन् ।

 

उनको नाम हो आओ झोंगफ्यांग । यद्यपी उनलाई ‘डाक्टर्नी हजुरआमा’ पनि भनेपनि फरक पर्दैन । मिडिया रिपोर्ट अनुसार उनी जहिले पेन्सनमा निस्किएकी थिइन् त्यसैबेला आवश्यक पर्नेलाई सहयोग गर्न सँधै तत्पर रहने घोषणा गरेकी थिइन् ।

 

उनले हप्तामा करीब ६ सय बिरामीको उपचार गर्छिन् । उनी एक फिजिशियन र रक्त रोग विशेषज्ञ हुन् । उनका पति र छोरा पनि पेशाले डाक्टर हुन् । सन् १९२८ मा जन्मिएकी आओ बताउँछिन् की आफूलाई काममा तब रमाइलो लाग्छ जब आफ्नो कामबाट खुसी प्राप्त हुन्छ । उनी चाहन्छिन् की बिरामीलाई उपचार गर्दा गर्दै उनको जीवनको अन्त्य होस । 

 


थप समाचार

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 51 minutes ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 58 minutes ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।

चियाको चुस्की लिँदै वाँदर

  • 1 hour ago
चियाको चुस्की लिँदै वाँदर

काठमाडाैँ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै वाँदर । तस्वीरः धनवीर महतो÷रासस



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।