शिक्षक हुन् त चिङ जस्ता !

गोइयाङ, चीन । चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने गुइझाओ प्रान्तका पहाडी क्षेत्रहरू घुमफिरका लागि चर्चित गन्तव्य हुन् । तर कलेज तहकी एक विद्यार्थी चेङ जिआनीङ भने त्यस क्षेत्रमा स्वयम्सेवी शिक्षकमा रुपमा कार्यरत छन् । 

 

गत एक बर्ष भन्दा बढी समयदेखि कार्यरत उनको जीवन लोभलाग्दो र सन्तोषजनक देखिन्छ । 

 

सन् २०१७ को जुलाईमा चेङ २३ बर्षको थिए। मध्य चीनको हुवेइ प्रान्तमा रहेको हौझोङ कृिष विश्वविद्यालयबाट उहाँले त्यतिबेला भर्खर स्नातक गरेका थिए । 

 

राष्ट्रिय स्वयमसेवी शिक्षक कार्यक्रम सन् २००३ देखि लागु भएको हो । जसले विद्यार्थीहरूलाई स्वयमसेवी शिक्षकको रूपमा गरिब, आदिवासी र अल्पसंख्यक समुदाय रहेको क्षेत्रमा काम गर्न प्रेरित गर्ने गरेको छ । 

 

उनले सन् २०१६ मा हुवेईको प्राथमिक विद्यालय भ्रमण गरेपछि स्वयमसेवी शिक्षक बन्ने निर्णय गरेको बताए । 

 

“म चकित र दुःखी भएँ की म गएका ठाँउका गरिब बालबालिकाहरूले पाएको दुःख र उनीहरूको अवस्था देखेर । बालबालिकाहरू विद्यालयदेखि घरसम्म आउन जानका लागि दैनिक घण्टौं हिड्ने गरेको पाएँ,” चेङले भने । 

 

उनले थपे, “त्यही बेला देखि मैले स्वयमसेवी शिक्षकको रुपमा काम गर्ने र उनीहरूलाई सघाउने अठोट गरेको हुँ ।” 

 

त्यतिबेलाको जुलाईमा केही दिनको तयारी पछि चेङ सहित उनका चार जना सहपाठीहरूले आफ्नो सहर छाडेर त्यो दुर्गम गाँउतर्फ लागेका थिए । उनीहरू गुइझाओकोे प्राथमिक विद्यालयमा गएका थिए । 

 

सो विद्यालय रहेको डासी गाउँ ठूलाठूला पहाड र गरिबीले घेरिएको छ । निकै साघुरा पहाडी बाटोहरू पार गरेर मात्रै त्यो ठाँउमा पुग्न सकिन्छ । 

 

गाँउको सो प्राथमिक विद्यालयमा रहेका ७० जना विद्यार्थीलाई पढाउन तीन जना मात्रै शिक्षक थिए । तीनै विद्यार्थी र शिक्षकहरूलाई प्रेरित गर्न चेङ आएका हुन् । 

 

“हामीले हरेक हप्ता कडा मेहनेतका साथ पठाउने गरेका थियौं, मैले तीन कक्षाका विद्यार्थीलाई चिनियाँ भाषा र गणित पढाउने गरेको थिएँ, चार कक्षाका विद्यार्थीलाई अङ्ग्रेजी र एक कक्षालाई खेलकुद पढाउने गरेको थिए,” चेङले भने । 

 

पहिला पहिला खासै पढ्न र नियमित विद्यालय आउन जाँगर नगर्ने, बीचैमा पढाई छाड्ने विद्यार्थीहरूले पनि अहिले भने खुशी भएर पढ्ने र भविश्यप्रति आशावादी हुने गरेको उनको भनाई छ । 

 


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 5 hours ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 5 hours ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 5 hours ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।