IIMS College

ISMT

HUB Education

विनोद चिपालुलाई ईनास युवा प्रतिभा सम्मान

  • बुधबार, २० चैत, २०७५
  • 10 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युरोपले ईनास बेलायतका अध्यक्ष तथा कलाकार विनोद चिपालुलाई सम्मान गरेको छ । 

 

चिपालुलाई 'अन्तर्राष्ट्रिय नेपाली कलाकार युवा प्रतिभा सम्मान २०१९' बाट सम्मान गरिएको हो । 

 

गतसाता बेल्जियममा सम्पन्न ईनास युरोपस्तरीय सातौं नृत्य तथा चौंथो गायन प्रतियोगिताका अवसरमा चिपालुलाई यो सम्मान प्रदान गरिएको थियो । 

 

देश तथा विदेशमा रहेर नेपाली कला, संस्कृतिको संरक्षण र प्रबर्द्धनको लागि महत्वपुर्ण योगदान गरेबापत चिपालुलाई सम्मान दिइएको हो । 

 

केहि महिना पहिले ईनास यूकेको नेतृत्व सम्हालेका चिपालुले पछिल्लो २ दशकदेखि बेलायतमा रहेर पनि आफ्नो कलाकारितालाई निरन्तरता दिइरहेका छन् ।

 

नेपाली परम्परागत लाखे नाच उनले यहांका नेपाली तथा गैरनेपाली समुदायका दर्शकहरुमाझ पनि देखाउँदै आएका छन् । उनले बेलायतमा मात्र नभएर युरोपका कैयौं स्टेजहरुमा समेत लाखेनाच प्रस्तुत गरिसकेका छन् । 

 

चिपालुलले बेलायतमा आइसकेपछि कैयौं नेपाली नाटकहरुमा पनि अभिनय गरेका छन् । विभिन्न संघसंस्थाले गर्ने कार्यक्रमहरुमा नेपाली कला झल्काउने नृत्यहरु पनि उनले देखाउने गरेका छन् । 

 

बेलायत आउनुपूर्व चिपालु नेपाली चलचित्र क्षेत्रमा एक कलाकार र प्राविधिकका रुपमा स्थापित थिए । दर्जनौं नेपाली चलचित्र, टेलीचलचित्रमा अभिनय गर्नेदेखि चलचित्रहरुमा स्पेसल ईफेक्टहरु राख्ने प्राविधिक र स्टन्टम्यानको रुपमा समेत उनले थुप्रै चलचित्रहरुमा काम गरेका छन् । 

 

 


थप समाचार

बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

  • 13 minutes ago
बामदेवको सांसद बन्ने सपना फेरि चक्नाचुर हुने सम्भावना, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको केही समय नबित्दै प्रधानमन्त्री के पी शर्मा ओलीले उनलाई सिफारिस गर्न अ

रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

  • 27 minutes ago
रियल मड्रिडका कोर्तोवा जसले सिटीका डी ब्रुयनाको प्रेमिकासँग अनैतिक सम्बन्ध राखेका थिए

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर थिवाउट कोर्तोवा जहिले पनि अरुभन्दा अघि हुन चाहान्छन् । बेल्जियमको राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य कोर्तोवाले चेल्सी पिटर चेकलाई पछि पारे । रियलमा गएपछि पन

सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

  • 33 minutes ago
सदनमा एक विधेयक स्वीकृत, दुई प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘ बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।