‘मिस्टर भर्जिन’को प्रचार प्रसार टोली चितवनमा

काठमाडौं । भादौ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर भर्जिन’ प्रचार प्रसारको क्रममा बुधबार चितवन आईपुगेको छ । पोखराबाट सुरु गरेको मोफसल यात्रा बुटवल हुँदै चितवन पुगेको हो । 

 

कलाकार र निर्माण पक्ष सहित चितवन आएको टोलीले चितवनमा बुधबार पत्रकार सम्मेलन समेत गरेको छ । फिल्मबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता गौरभ पहाडीले मिस्टर भर्जिन एउटा यौन मनोविज्ञानमा आधारित फिल्म भएको बताए । 

 

त्यस्तै, अभिनेत्री मरिस्का पोख्रेलले आफुले एउटा कल गर्लको भूमिका निर्वाह गरेको बताईन । फिल्ममा कल गर्लको भूमिकालाई न्याय दिन आफुले कल गर्लहरुको जीवन र दैनिकी बारे पनि लामो अध्ययन गरेको उनले जानकारी दिइन् ।

 

उक्त टोली आज हेटौंडा जानेछ ।

 


थप समाचार

होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

  • 16 minutes ago
होटल परिसरमै आक्रमण, पन्ध्र जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

  • 24 minutes ago
गल्ती स्वीकार्दै प्रचण्डले भने : मागेर वा बिन्ती चढाएर पहिचान पाइदैन

धादिङबेँसी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातीय भाषीले आफ्नो पहिचान ‘मागेर वा बिन्ती चढाएर’ नपाइने बताएका छन् । लिःल फङ (घले समाज

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 41 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।