के तपाईलाई चुकन्दरको फाइदाबारे थाहा छ ?

काठमाडौं । हामिले चुकन्दरलाई सलाद बनाएर एकदम शौक मानेर खानछौं। तर यसको पातलाई मान्छेले फाल्छन । जबकि चुकन्दरको साथ यसको पातहरु पनि एकदम गुणवान हुन्छ । चुकन्दर खानबाट हुन्छ यस्तो फाइदा ।

 

जुन महिलालाई एनीमिया हुन्छ उनिहरुको लागी चुकन्दर बरदान हो ।यसले रगतको कमिलाई पुरा गर्छ । चुकन्दरको पातले पनि रगत कमि हुने व्यक्तिलाई रगत पुरा गर्नमा सहयोग गर्छ । यसमा आयरन एकदम धेरै मात्रमा पाईन्छ । यसले रगत कणलाई बढाउनेमा पनि एकदम सहयोग गर्छ ।

 

डायबिटीज रोगको लागि पनि चुकन्दर एकदम फलदायी छ । यो खानाले शारिरिक तन्दुरुशती पनि बढाउँछ ।

 

चुकन्दरको पातबाट अत्याधिक मात्रामा कैल्शियम पाईन्छ । यसले शरीरको विकास र हडडिको विकासमा एकदम फलदायी छ । चुकन्दरको १०० ग्राम पातमा ९९ मिलीग्राम क्यालशियम पाईन्छ ।

 

पहिला पुरुषहरु चुकंदर यौन स्वास्थ्यको लागि सेवन गर्थे । चुकन्दरमा नाइट्रिक आँक्साइड एकदम ज्यादा मात्रामा हुन्छ जसले रगत वाहिनियोको विस्तार हुन्छ यसले अंगहरुमा रगतको रफतारलाई बढाउनमा सहयोग गर्छ ।

 

चुकन्दर जुसको सेवन गर्नाले व्यक्तिको स्टामिना १६ प्रतिशत बढछ । शरीरमा अक्सिजन बढनाले दिमाग पनि सहि तरिकाले आफनो काम गर्न सफल हुन्छ । चुकन्दरको सेवन गर्नाले डिमेंसियाबाट पनि राहत पाउन सकिन्छ ।


थप समाचार

यसकारण च्याउ खानुहोस्

  • 1 hour ago
यसकारण च्याउ खानुहोस्

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

सर्वोच्च अदालतको फैसलापछि राजापाक्षेद्धारा राजिनामा

  • 1 hour ago
सर्वोच्च अदालतको फैसलापछि राजापाक्षेद्धारा राजिनामा

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन् । राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गरेको भ

बेइजिङमा गोदाम खोल्न विलम्ब गर्दै ‘क्यानाडा गुस’

  • 1 hour ago
बेइजिङमा गोदाम खोल्न विलम्ब गर्दै ‘क्यानाडा गुस’

बेइजिङ । क्यानाडाको सुप्रसिद्ध कपडा ब्राण्ड, ‘क्यानाडा गुस’ ले बेइजिङमा बिस्तार गर्ने तयारीमा रहेको भनिएको आफ्नो भण्डारलाई क्यानाडा र चीनबीच देखिएको कूटनीतिक विवादले विलम्ब गराउने जनाएको छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यसकारण च्याउ खानुहोस्

यसकारण च्याउ खानुहोस्

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

विचित्र विश्व

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु

एजेन्सी । जीवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई गोप्य राख्नु नै उचित हुन्छ । गोप्यता राख्नुपर्ने कुरालाई पनि उजागर गर्दा जीवनमा धेरै समस्याहरु आउने गरेका छन् ।