IIMS College

ISMT

HUB Education

१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । स्पेनको ‘ला सग्रादा फेमिलिया’ चर्च पछिल्लो १३७ वर्षदेखि निर्माणाधीन रहेको छ । यसलाई सन् १८८२ देखि बनाउन सुरु गरिएको हो । 

 

मिडिया रिपोर्ट अनुसार चर्च २०२६ मा बनेर सकिने अनुमान गरिएको छ । बनेर सक्न नपाउँदै चर्चलाई हेर्नका लागि दिनहँु पर्यटकको ओइरो लाग्ने गर्दछ ।

 

वर्षमा उक्त चर्चलाई हेर्नका लागि ४० लाख भन्दा बढि पर्यटक आउने गरेका छन् ।

 

ताज महललाई निर्माण गर्न २० वर्ष लाग्दा गीजा पिरामिडलाई निर्माण गर्न ३० वर्ष लागेको थियो । यसअनुसार चर्चलाई निर्माण गर्न यी पुरातात्विक सम्पदा भन्दा कैयौं बढि समय लाग्ने देखिन्छ । 

 

स्पेनको सबैभन्दा पवित्र स्थल हुनुका साथै यो चर्च बार्सिलोनाको सबैभन्दा ठूलो निर्माणाधीन रोमन क्याथोलिक चर्च हो । निर्माण भएर सकिएसँगै चर्च विश्वकै अग्लो चर्च हुनेछ ।

 

स्पेनीस मिडियाका अनुसार यस चर्चको लम्बाई २९५ फीट, चौडाई १९६ फीट र उचाई ५६४ हुन सक्नेछ । 

 


थप समाचार

माझी तथा दलित बस्तीमा सोलारले हट्यो टुकीको भर

  • 5 minutes ago
माझी तथा दलित बस्तीमा सोलारले हट्यो टुकीको भर

पाल्पा । यहाँका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ । तानसेन नगरपालिको आर्थिक सहयोगमा यहाँका दलित तथा माझी समुदायमा निःशुल्क सोलार जडानपछि ख

सडक बत्तीसँगै उपत्यकाको ट्राफिक व्यवस्थित बन्दै

  • 8 minutes ago
सडक बत्तीसँगै उपत्यकाको ट्राफिक व्यवस्थित बन्दै

काठमाडौं । तीनकुने बस्दै आएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो । छोराछोरीलाई विद्यालय पु¥याउन र लिन जाँदा सडक पार गर्न आधा घण्टासम्म कुर्नुपरेको उनको अनुभव छ । सोही चोकमा ट्र

मुख्यमन्त्रीद्वारा ल्होसारको शुभकामना

  • 44 minutes ago
मुख्यमन्त्रीद्वारा ल्होसारको शुभकामना

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ समुदायको महत्वपूर्ण चाड ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । २८५६ औँ सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश दिँदै मुख्यमन्त्र



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, माघ ११ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य, माघ ११ गते

वि.सं.२०७६ साल माघ ११ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– प्रतिपदा,५१ घडी ११ पला,रातको ०३ बजेर २४ मिनेट उप्रान्त द्वितीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेट । दिनमान २६ घडी ४२ पला ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।