IIMS College

ISMT

HUB Education

कहिल्यै १२ नबज्ने घडीको यस्तो रहस्य

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सामान्यतया हाम्रो देशमा १२ अंकलाई अशुभ मानिन्छ । तसर्थ मानिसले वोलिचालीमा पनि सोध्ने गर्दछन् की तपाईको अनुहारमा किन १२ बजेको छ ? तर तपाईलाई अचम्म लाग्न सक्छ की विश्वमा यस्तो घडी पनि रहेको छ जसमा कहिल्यै १२ बज्दैन । यसको पछाडिको रहस्य जानेपछि तपाईलाई अचम्म लाग्न सक्छ ।

 

यो अनौठो घडी स्विट्जरल्यान्डको सोलोथर्न शहरमा रहेको छ । यस शहरको टाउन स्क्वायरमा एक घडी लगाईएको छ । उक्त घडीमा घण्टाको ११ अंक मात्र रहेको छ । त्यसमा १२ अंक गायब छ । यहाँ कैयौं अन्य घडीहरु पनि रहेका छन् जसमा १२ बज्दैन ।

 

यस शहरको सबैभन्दा विशेषता के रहेको छ भने यहाँका मानिसहरुलाई ११ अंकसँग एकदमै लगाव रहेको छ । यहाँका जे वस्तुको पनि डिजाइन ११ नम्बरको आसपास घुम्ने गर्दछ । यस शहरमा चर्च र चैपलहरुको संख्या ११–११ नै रहेको छ ।

 

यसका अलावा विभिन्न संग्राहलय, ऐतिहासिक भवनहरु पनि ११ नम्बरका रहेका छन् । ११ नम्बर प्रति मानिसहरुको यो विश्वास परापूर्व कालदेखि नै मान्यता रहँदै आएको पाइन्छ । भन्ने गरिन्छ की कुनै समय यहाँका मानिसहरु एकदमै मिहिनेत गर्थे । तापनि उनीहरुको जीवनमा सुख प्राप्त भएन । केही समयपछि पहाडबाट एलियन आउन लागे र उनीहरुलाई सहानुभूती दिन लागे ।

 

एलियनको आगमनसँगै उनीहरुको जीवनमा सुख प्राप्त भयो । खासगरी एलियनसँग असामान्य शक्ति हुने बताइन्छ । सोलोथर्नका मानिसहरुले एलियनलाई ११ नम्बरसँग जोडे र त्यसपछि मानिसहरुले ११ नम्बरलाई महत्व दिन सुरु गरे । 

 


थप समाचार

क्रिकेटर बन्दै तापसी !

  • 8 minutes ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि

खरले छाएको घरमा आगलागी

  • 13 minutes ago
खरले छाएको घरमा आगलागी

तुलसीपुर । दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।

चर्चामा दीपिकाको महंगो कालो गाउन !

  • 19 minutes ago
चर्चामा दीपिकाको महंगो कालो गाउन !

अभिनेत्री दीपिका पादुकोण आगामी वर्ष केही ठूलो फिल्मका साथमा सिल्बर स्क्रिन्समा देखिदैछन् । जसमध्ये दीपिकाको श्रीमान अर्थात अभिनेता रणवीर सिंहसँगको फिल्म ‘८३’ पनि हो । दीपिका रणवीर सिंहको जोडीलाई बलिउड



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।