विधेयकहरू ल्याउँदा पर्याप्त गृहकार्य भएन : अध्यक्ष प्रचण्ड

फाइल फाेटाे
Education Park

चितवन । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संसदमा पेश गरेका र हुन लागेका विधेयकहरू पूर्ण तयारीबिना ल्याइएको बताएका छन् ।

 

बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गुठी, सञ्चारलगायतका विधेयकहरू ल्याउँदा पर्याप्त गृहकार्य नभएको बताए ।

 

‘जुन गृहकार्य भएर विद्ययक आउनुपर्ने थियो, त्यो नभएको देखियो’, प्रचण्डले भने, ‘केही कमी रहेको देखियो त्यसमा सरकार र पार्टी सतर्क भएको छ ।’

 

विधेयकहरू पूर्ण तयारीबिना ल्याइएकोले नै त्यसको विरोध भएको बताउँदै प्रचण्डले ती विधेयकहरू परिमार्जनसहित पारित हुने बताए । केही नमिलेका विषय भए प्रधानमन्त्री फर्किए लगत्तै सरसल्लाहमा गर्न सकिने उनको भनाई थियो ।

 

प्रचण्डले सरकारको आलोपालको विषयमा जे सहमति छ सोही अनुसार हुने भन्दै पत्रकारहरुलाई यो विषयमा पटक–पटक नसोध्न समेत आग्रह गरे ।


थप समाचार

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड रुपैयाँ

  • 14 minutes ago
गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड रुपैयाँ

पोखर । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्री किरण गुरुङले पुँजीगततर्फ ६२, चालुतर्फ ३८ प्रति

भानु नगरपालिकाका मेयर गौली भन्छन्ः राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउन बिर्खे टोपी लगाउन शुरु

  • 30 minutes ago
भानु नगरपालिकाका मेयर गौली भन्छन्ः राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउन बिर्खे टोपी लगाउन शुरु

तनहुँ । तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

  • 37 minutes ago
यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

यस कारण विहानै मन तातो पानी पिउनुहोस्

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ । स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ ।

विचित्र विश्व

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

यी गरिब पूर्वराष्ट्रपति जसको बसाई सामान्य फार्ममा छ

एजेन्सी । धेरैको दिमागमा राष्ट्रपति भन्नेबित्तिकै तामझाम, आलिसान बंगला, राम्रो लवाई, मिठो खवाई कुरा आउँछ । तर, संसारमा यस्ता देश पनि छन् जहाँका राष्ट्रपति निकै साधरण छन् । आम सर्वसाधरणजस्तै हिडडुल गर्छन् । इमान्दारिताका साथ आफ्नो कार्यकाल छोड्छन् ।