यस्ता छन् नरिवल खाँदा मिल्ने ७ फाईदा

नरिवल एक स्वादिलो र बहुगुणी फल हो । यो फल जति माथि फल्छ उति नै धेरै गुणले विद्यमान छ । नरिवल खानुका अलावा तेल बनाउने देखि लिएर विस्कुट लगायतका विभिन्न खाद्य पदार्थ समेत बनाईने गरिन्छ ।

 

धार्मिक दृष्टिले कुनै काम सुरु गर्नु अगाडि नरिवल फोड्ने गरिन्छ । नरिवल खानमा जति स्वादिलो छ त्यति नै यसका फाईदाहरु छन् ।

 

हेर्नुहोस् यस्ता छन् नरिवलका फाईदाहरु ।

 

१. मष्तिष्क चलायमान राख्छ

नरिवलको पानी मानव मष्तिष्कको लागि अमृत समान हो । हरेक दिन नरिवलको पानी पिउनु हुन्छ भने मष्तिष्कको काम गर्ने क्षमतामा दोहोरो बृद्धि हुन्छ । नरिवलले मष्तिष्कको अल्जाईमर रोग लाग्नबाट बचाउँछ भने अल्जाईमर लागेका व्यक्तिहरुलाई पनि रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ ।

 

२. मुटु स्वस्थ राख्छ

नरिवल खानाले मुटु स्वस्थ राख्छ र तपाईलाई दीर्घ जीवन दिन्छ । यसमा पाईने सेचुरेटेड फ्याट तथा ट्रिग्लिसेरिडिजले कोलेस्ट्रोल कम गराउँछ भने यसको पानीले पनि एकदमै फाईदा गर्छ ।

 

३. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

नरिवलमा भरपुृर मात्रामा खनिज, एमिनो एसिड, भिटामिन फाईबर लगायतका विभिन्न पोषक तत्वहरु हुन्छन् । यसले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । नरिवलको पानीले शरिरमा पानीको मात्रा बराबर बनाउँछ र विभिन्न रोग लाग्नबाट बचाउँछ ।

 

४. तौल घटाउँछ

आफ्नो शरिरको तौल कम गराउनु परेमा हरेक दिन नरिवल पानी आफ्नो भोजनको साथमा पिउनुहोस् । साथै आफ्नो भोजनमा पनि नरिवलको तेल वा नरिवलबाट बनेका पदार्थ मिसाउनुहोस । यसो गर्नाले वजन कम हुँदै जानेछ ।

 

५. अतिरिक्त बोसो हटाउँछ

नरिवल पानी नियमित पिउने हो भने शरिरमा बोसोको मात्रा घट्दै जान्छ । जब हामी नरिवल पानी वा नरिवल तेल सेवन गर्छौँ त्यसको केही समयसम्म पेट अघाएजस्तो हुन्छ यस्तो महशुश हुँदा हामीले थप खानेकुरा खानुपर्दैन र शरिरमा क्यालोरी पनि थपिँदैन । जसको कारण तौल बढ्दैन ।

 

६. त्वचा सुन्दर बनाउँछ

नरिवल बच्चा देखि बृद्धबृद्धा सबैलाई उपयोगी छ । अझ महिलाको लागि यो झनै उपयोगी छ । किनभने यसमा विद्यमान फ्याटी एसिडले महिलाको त्वचा सुन्दर बनाउँछ । नरिवलको तेल प्रयोग गर्दा पनि परावैजनी किरणबाट त्वचालाई बचाउँछ ।

 

७. कपालको लागि अति उपयोगी

नरिवलको तेल कपालको सुरक्षाको लागि अति उपयोगी छ । नरिवलको तेलमा भिटामिन सी, एमिनो एसिड, आईरन फाईबर लगायतका तत्वहरु पाईन्छ । जसले कपाल टुक्रन, झर्न दिँदैन र बलियो पनि बनाउँछ ।


थप समाचार

१४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मललाई ए स्टारले सहयोग गर्ने

  • 1 minute ago
१४ अग्ला हिमाल आरोहण गर्न लागेका निर्मललाई ए स्टारले सहयोग गर्ने

उक्त कम्पनीले 
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पूर्जालाई सहयोग गर्न लागेको ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले बताए ।

आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

  • 8 minutes ago
आमाबुबा नै निर्दयी भएपछि चर्पीमा बास

गलेश्वर । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ ।

नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

  • 19 minutes ago
नेपालकै एक यस्ताे ठाउँ जहाँ अंशबण्डामा गाउँ नै बाँडिन्छ

सिराहा । दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँ नै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।