थाहा पाउनुहोस् नियमित कफी पिउँदा के के फाइदा हुन्छन्

बैज्ञानिकहरुका अनुसार रक्सी (अल्कोहल)को सेवनबाट कलेजोमा हुने असरलाई कफीको दिनको दुईकप कफीले घटाउन मद्दत गर्छ । अझ कफीको नियमित सेवनले ‘लिभर सिरोसीस’ हुने सम्भावना ४४ प्रतिशतले घटाउँछ ।

 

यूनिभर्सीटी अफ साउथएम्पटनमा हालै गरिएको अनुसन्धानले यस्तो नतिजा देखाएको हो । सो यूनिभर्सीटीका अनुसन्धानकर्ताहरुले नौ वटा लामो अध्ययनलाई रिभ्यु ९पुनस्अवलोकन० गरेका थिए ।

 

अनुसन्धानमा ६ देशका ९७८ यूवाहरु समावेश थिए । उनीहरुको अध्ययन अनुसार हरेक दिन दुईकप कफि पिउने मानिसहरु लिभर सिरोसिसबाट ग्रसित हुने सम्भावना एकदमै कम देखिएको थियो ।

 

लिभर सिरोसिस अल्कोहलको बढी सेवन तथा हेपाटाईटिस सी को संक्रमणबाट कलेजोमा हुने क्षति हो । लिभर सिरोसिसले कलेजोको काम बन्द गराई मृत्युको जोखिममा पु¥याउछ । संसारभर हरेक वर्ष १० लाख मानिस लिभर सिरोसिसको कारणले मर्ने गरेको तत्थ्याङ्क छ । अनुसन्धान कर्ता भन्छन्, ‘हरेक दिन दुईकप कफी पिउँदा मात्रै लिभर सिरोसिसको सम्भावना ४४ प्रतिशत कम हुनु भनको धेरै ठूलो प्रभाव हो ।’

 

कफी र यसको स्वस्थ्यमा पर्ने प्रभावहरुको बारेमा धेरै अध्ययनहरु गरिएका छन् । त्यस्ता कैयौ पदार्थहरु हुन्छन् । जसले स्वस्थ्यलाई नकारात्मक असर पनि पार्दछन् । जस्तैस् क्याफेईन, क्लोरोजेनीक एसिड, मेला नोईड, क्याफेटसोल, कहवेयल आदि स्वास्थ्यलाई फाईदा गर्दैनन् ।


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 2 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 7 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 7 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।