कफिनको सट्टा बिएमडब्लु कारको प्रयोग गर्दै छोराले गरे पिताको अन्तिम संस्कार

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् । 

 

एजुबुइके नाम गरेका ती धनी युवाले आफ्ना पितालाई एउटा लक्जरी कार दिने वाचा गरेका थिए । तर, वृद्धा अवस्था भइसकेका उनले कार पाउनुभन्दा अगावै धर्ती छोडे । छोराले भने पिताको मृत्यु पश्चात आफ्नो वाचा पुरा गरेका हुन् । 

 

नाइजेरियाको इहियाला नाम गरेको गाउँमा बस्दै आएका उनका पितालाई मृत्यु पश्चात ६६ हजार पाउण्ड पर्ने कारसँगै उनलाई जमिनमा गाडिएको थियो । ६ फिट गहिरो ठुलो चिहानमा कारभित्र उनको पितालाई राखेर गाडिएको हो । 

 

उक्त तस्बिर पछिल्लो समय भाइरल भइरहेको छ । फेसबुकमा उक्त घटनाबारे चर्को आलोचना भएको छ । पिताप्रति गरेको त्यो खर्च कुनै राम्रो काममा लगानी गरेको भए राम्रो हुने धेरैको भनाइ रहेको छ । 

 


थप समाचार

कमाउन गएको छोरो काठको बाकसमा आउँदाको पीडा

  • 1 week ago
कमाउन गएको छोरो काठको बाकसमा आउँदाको पीडा

काठमाडौं । सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५ श्रीपुरको जंगल नजिक देखिन्छ।

बोक्सी आरोपमा जेठाजु र जेठानीद्वारा पञ्चायत र गाउँलेहरूकै अगाडि कुटपिट

  • 1 week ago
बोक्सी आरोपमा जेठाजु र जेठानीद्वारा पञ्चायत र गाउँलेहरूकै अगाडि कुटपिट

काठमाडौं । बोक्सी आरोप लगाउँदै धनुषामा एक महिलालाई निर्घात कुटपिट गरिएको छ। गाउँका पञ्च भलादमीले उनलाई ५० हजार रुपैयाँको भोज खुवाउन र ५० हजार रुपैयाँ जरिवानासमेत गरेका छन्।

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार

  • 1 week ago
हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार

काठमाडौं । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार शुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने चाड यमपञ्चक अर्थात् तिहार आजबाट शुरु भएको हो । यमपञ्चकको पह



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

एचआईभी भएको कसरी थाहा पाउने ?

एचआईभी भएको कसरी थाहा पाउने ?

एजेन्सी । एचआईभी र एड्स आज विश्वको लागि एक गम्भिर समस्या हो । कति विकासशील र अविकसित देशको लागि एचआईभी ठूलो समस्याको रुपमा देखा परेको छ ।