एक भयानक दुर्घटनाको शिकार भएकी आमा यसरी कोमाबाट बाहिर आइन्

अर्जेन्टिनाः विश्वमा कैयौ पटक यस्ता चमत्कार हुने गर्छन् जसले मेडिकल साइन्सलाई पनि विश्वास गर्न बाध्य बनाउँछ ।

 

यस्तै एक घटना रहेको छ अर्जेन्टिनाको । एक महिला चोटका कारण कोमा गएकी थिइन् । उनी यसबीच आमा पनि बनिन् । बच्चाको स्पर्शकै कारण उनी कोमाबाट बाहिर आइन् । 

 

एउटा भयानक कार दुर्घटनाको शिकार भएकी थिइन

 

मिडिया रिपोर्टका अनुसार अमीलिया बैनन एक महिला अधिकारी हुन् । एक दिन आफ्नो साथीहरुसँग बाहिर घुम्ने क्रममा कार एसिडेन्टको शिकार भएकी थिइन् । यस घटनामा उनको शिरमा चोट लाग्यो । डाक्टरले उनी गर्भवती भएको जानकारी दिएको थियो । 

 

डाक्टरले उनको डेलिभरी नहुनसक्ने सम्भावना उच्च रहेको बताएको थियो । 

 

बच्चाको स्पर्शले आमा कोमाबाट बाहिर आइन् 

 

घटना भएको ५४ दिन पश्चात कोमामा नै उनले बच्चालाई जन्म दिइन् । बच्चाको नाम सेनटिनो राखिएको थियो । सेनटिनोको फुपुले उनलाई हस्पिटलमा ल्याउने लाने काम गरेकी थिइन् । यसबीच बच्चा आमासँग खेल्ने काम गर्थे । अमीलिया कोमाबाट बाहिर आउने बित्तिकै परिवारमा खुसीयाली छाएको थियो । 

 


थप समाचार

Greenwich University pupils raised funds for a children hospice

  • 20 minutes ago
Greenwich University pupils raised funds for a children hospice

A group of Students from Greenwich University in London has raised funds for a children hospice in south east London.

पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

  • 2 hours ago
पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो, मृतकको संख्या बढ्न सक्ने

  • 8 hours ago
नुवाकोटमा मिनी-ट्रक दुर्घटना : १६ जनाको शव भेटियो,  मृतकको संख्या बढ्न सक्ने

र्घटनामा मृत्यु भएका १६ जनाको शव फेला परिसकेकोे प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई थप उपचारको लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेकाले घाइते र मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

विचित्र विश्व

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

अजबगजबका १० देश जसबारे कमैलाई थाहा छ

एजेन्सी– विश्वमा केही यस्ता देशहरु रहेका छन् जसकाबारेमा कमैलाई थाहा छ । आज हामी तिनै देशबारे तपाईहरुलाई जानकारी दिदै छौ ।