IIMS College

ISMT

HUB Education

कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध, सञ्चारमन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन बार्गेनिङ गरेको अडियो बाहिरिएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सदनमा पनि चर्को विरोध गरेको छ ।

 

सञ्चारमन्त्रीलाई बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

 


थप समाचार

विवाह अगाडि नै गर्भवती भएका बलिउड अभिनेत्रीहरु

  • 1 hour ago
विवाह अगाडि नै गर्भवती भएका बलिउड अभिनेत्रीहरु

एजेन्सी । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भए ।

यी बलिउड अभिनेत्रीहरु जसले रियलमा नै दर्दनाक दिनहरु देखे

  • 1 hour ago
यी बलिउड अभिनेत्रीहरु जसले रियलमा नै दर्दनाक दिनहरु देखे

एजेन्सी । रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् ।

भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार

  • 1 hour ago
भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार

काठमाडौँ । बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।