ISMT

HUB Education

नेपाली कम्युनिटी नर्दन आयरल्याण्डको पाँचौ अधिवेशन सम्पन्न

  • सोमबार, ३० आषाढ, २०७६
  • 1 month ago
  • युके
Education Park

Kathmandu Trade Show

बेलयात । नेपाली कम्युनिटी नर्दन आयरल्याण्डको पाँचौ अधिवेशन बेलफास्टमा सम्पन्न भएको छ । अधिवेशनबाट बल बहादुर थापा सभापतिमामा निर्विरोध निर्वाचित भएका छन् भने उपसभापतिमा शान्ति कँडेल, सचिवमा पुर्णश्रवर कँडेल सह–सचिवमा तेज बहादुर रेग्मी, कोषाध्यक्षमा गोमा खड्का निर्विरोध निर्वाचित भएका छन् । 

नौ सदस्यीय कार्य समितीमा परशुराम पौडेल, निर्जल क्षेत्री, रेशम सुवेदी र शिव सापकोटा सदस्यमा निर्वाचित भएका छन् ।

। नव निर्वाचित सभापति थापाले विगत चार वर्ष देखि कम्युनिटीको उपसभापति तथा त्यस पहिले महासचिवको रुपमा कार्य गरी सकेका छन् ।  अधिवेशनको उद्धाटन गर्दै बिबिसी नेपाली सेवाका प्रथम प्रस्तोता तथा कुनै पनि विदेशी विधुतिय सञ्चार माध्याममा नेपाली भाषामा समाचार प्रस्तुत गर्ने पहिलो नेपाली पुरण अग्रवालले आफुले ती दशक पहिले नर्दन आयरल्याण्ड टेक्दा एक्लो भएको तर विगत एक दशकदेखि नेपाली कम्युनिटी सशक्त भएको देख्दा धेरै खुसी लागेको बताए ।

कम्युनिटीका निवर्तमान सभापति लिलाराम निउरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा विकास चुडाल, नारायण कँडेल, नारायण कुवर तथा बल बहादुर थापाले बोलेका थिए ।

थप समाचार

फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ – राष्ट्रपति ट्रम्प

  • 1 minute ago
फेड प्रमुखले राजिनामा दिए रोक्दिनँ – राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेड)का प्रमुख जेरोम पावेलले राजिनामा दिए आफूले नरोक्ने बताएका छन् । अमेरिकी अर्थव्यवस्थाका सम्बन्धमा ट्रम्पका नीतिको आलोचना गरेसँग

अब घरमा समेत धुम्रपान गरेमा जेल सजाय हुने

  • 4 minutes ago
अब घरमा समेत धुम्रपान गरेमा जेल सजाय हुने

एजेन्सी । थाइल्यान्डमा नयाँ कानुन लागु गरिएको छ । उक्त कानुनमा उल्लेख गरिएअनुसार तपाई आफ्नो घरमा बसेर पनि धुम्रपान गर्न सक्नुहुन्न । यदि घरमा धुम्रपान गरेको पाइएमा जेल सजाय हुनेछ ।

पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले दियो राहत

  • 27 minutes ago
पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले दियो राहत

खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाउनुभएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ । गत असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व