यी हुन् सर्वाधिक घाटा खाइरहेका कम्पनीहरु

Education Park

एजेन्सी–अन्तराष्ट्रिय बजारमा केही कम्पनीहरुले हाल ठुलो घाटा सहिरहेका छन् ।

 

कुनै समय विश्वभर आफ्नो प्रभाव जमाएका यी कम्पनीहरुको हालको नोक्सानले यसका विभिन्न पक्षमा प्रभाव पारेको छ । 

 

भोडाफोन ग्रुपः ब्रिटिश मल्टिनेशनल टेलिकम्युनिकेशन कम्पनी

कुल नोक्सान–६.१७ बिलियन डलर

सिइओः भिटोरियो कोलाओ

 

टिवइटरः अनलाइन सोसियल नेटवर्किङ एण्ड माइक्रोब्लगिङ सर्भिस

कुल नोक्सानः ४५७ मिलियन डलर 

सिइओः ज्याक डोर्स

 

स्न्यापच्याटः इमेज मेसेजिङ एण्ड मल्टिमिडिया मोबाइल एप्लिकेशन

कुल नोक्सानः ५१४.६ मिलियन डलर

सिइओः इभान स्पाइगेल

 

सोनी पिक्चर्सः फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन कम्पनी

कुल नोक्सानः ७१९ मिलियन डलर

सिइओः माइकल लिन्टोन

 

युभर टेक्नोलोजी इन्कः ट्रान्सपोर्टेशन नेटवर्क कम्पनी

कुल नोक्सानः २.८ बिलियन डलर 

सिइओः ट्राभिस कालानिक

 

डेल टेक्नोलोजिजः मल्टिनेशनल इन्फरमेशन टेक्नोलोजी

कुल नोक्सानः ३.७३ बिलियन डलर

सिइओः माइकल एस। डेल

 

फिल्पकार्टः भारतीय इकमर्श कम्पनी

कुल नोक्सानः ८९२.८ मिलियन डलर 

सिइओः कल्यान कृष्णमुर्ति

 

अटोडेस्कः अमेरिकन मल्टिनेशनल सफ्टवेयर कम्पनी

कुल नोक्सानः ५७९ मिलियन डलर 

सिइओः कार्ल बास (हालै उनले राजिनामा दिएका छन् ।

 

याहुः अमेरिकन मल्टिनेशनल टेक्नोलोजी

कुल नोक्सानः २१४ मिलियन डलर 

सिइओः मरिसा मेयर

 

स्पोटीफाइः म्युजिक, पोडकास्ट, भिडियो स्ट्रिमिङ

कुल नोक्सानः १९४ मिलियन डलर

सिइओः डानियल इके

 

नोकिया कर्पोरेशन

कुल नोक्सानः ८२६ मिलियन डलर

सिइओः राजिब सुरी

 


थप समाचार

लापसे जाँच्ने प्रहरीकाे याेजना छ तर टेस्ट गर्ने 'किट' छैन

  • 11 minutes ago
लापसे जाँच्ने प्रहरीकाे याेजना छ तर टेस्ट गर्ने 'किट' छैन

बागलुङ । जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन (लापसे) जाँचको योजना छ तर, लापसे गरे÷नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन ।

चार्ल्टन समाजको समर कार्यक्रम आइतबार , कुलेन्द्र विक आउँदै

  • 56 minutes ago
चार्ल्टन समाजको समर कार्यक्रम आइतबार , कुलेन्द्र विक आउँदै

विगतका वर्षमा जस्तै मेरिडियन स्पोर्ट क्लबको खुला मैदानमा आयोजना हुने कार्यक्रममा चर्चित लोकदोहोरी गायक कुलेन्द्र विक मुख्य आकर्षण रहने भएका छन् ।

संगीतकार कालीप्रसाद बाँस्कोटाविरुद्ध संगीत चोरेको उजुरी

  • 1 hour ago
संगीतकार कालीप्रसाद बाँस्कोटाविरुद्ध संगीत चोरेको उजुरी

काठमाडौँ । गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाविरुद्ध संगीत चोरीको उजुरी परेको छ । यसअघि पनि गीत चोरीको आरोप खेपेका बाँस्कोटाविरुद्ध बिक्की महतले महानगरीय प्रहरी परिसरमा उजुरी गरेका हुन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।