IIMS College

ISMT

HUB Education

अचम्मको कम्प्युटर

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । वैज्ञानिकहरुले एउटा यस्तो कम्प्युटर बनाएका छन्, जसले मानिसले बोले बिना नै उसको मनको कुरा भन्न सक्छ ।

 

म्यासाच्यूट इंस्टीट्यूट अफ टेक्नोलोजीका शोधकर्ताहरुले आर्टिफिशियल इन्टेलिजेन्सीलाई आधार बनाएर एउटा यस्तो कम्प्युटर इन्टरफेश बनाएको दाबी गरेका छन्, जसले मानिसको मनमा सोचिएका शब्दहरुलाई सुने बिना नै अनुहार पढेर सम्पुर्ण कुरा बताइदिनेछ । यस कम्प्युटर सिस्टममा रहेको खास प्रविधिले तपाईको अनुहारको भाव र मनमा सोचिएका शब्दहरुको प्रतिक्रियालाई बुझेर शब्द सुने बिना नै बताउने गर्दछ ।

 

यो विशेष डिभाइसका बारेमा यसका निर्माताले बताएअनुसार यसमा जोडिएको इलेक्टेड डिभाइसले व्यक्तिको अनुहार र बंगाराबाट प्राप्त हुने न्यूरोमस्क्यूलर संकेतका माध्यमबाट मनैमनमा बोलिएका शब्दहरुलाई पढ्ने गर्दछ र त्यसलाई सामुन्ने ल्याइदिने गर्दछ । मनमा सोचिएका शब्दहरुलाई बिना बोले उच्चारण गर्नमा मानिसको बंगाराको प्रयोग हुने गर्दछ भन्ने मान्यता रहेको छ । यद्यपी मानिसहरुले आफ्नो आँखाले भने यसलाई देख्न सकिरहेका हुदैनन् ।

 

तिनै शब्दहरुलाई पढ्का लागि कम्प्युटर सिस्टममा एउटा लगाउने डिभाइस जडान गरिएको हुन्छ । जसका माध्यमबाट शब्दको संकेत मेशिन लर्निङ सिस्टममा पुग्ने गर्दछ । यस सिस्टमलाई शब्दका साथ विशेष संकेतसँग परस्पर जोड्नका लागि प्रशिक्षित गरिएको छ ।

 

अनुसन्धानकर्ताका अनुसार यसबाट मिलेका परिणाम एकदमै उत्साहजनक रहेके छ र त्यसको प्रतिक्रिया पनि राम्रै मिलिरहेको छ ।


थप समाचार

मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

  • 7 minutes ago
मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

एजेन्सी । तीन वर्ष पहिले ७१ वर्षीय रिचार्ड कीडवेलको साथमा निर्धारित गतिभन्दा बढि सवारी चलाएको आरोपमा सुचना आयो । जसमा १०० पाउण्ड रुपैया जरिवाना लागेको थियो । उनिलाई ४८ किलोमिटर प्रतिघण्टाको स्पिड निर्

भित्तामा टेप लगाएर अड्काएको केराको मूल्य १ करोड ३६ लाख परेपछि...

  • 11 minutes ago
भित्तामा टेप लगाएर अड्काएको केराको मूल्य १ करोड ३६ लाख परेपछि...

एजेन्सी । सामान्यतया बजारमा केराको मूल्य दर्जनको ८० देखि १०० सम्म पर्ने गर्दछ । त्यहीँ तपाईले करीब १ करोड ३६ लाख रुपैयाँमा केरा बिक्रि भएको त्यो पनि एउटा मात्र केराको खबर सुन्दा तपाईलाई अचम्म लाग्न सक

कोरियाली प्रायद्धीपको अवस्था झन खराब हुदै गएपछि....

  • 11 minutes ago
कोरियाली प्रायद्धीपको अवस्था झन खराब हुदै गएपछि....

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

जाडो याममा आफ्नो छालालाई कसरी जोगाउने ?

जाडो याममा आफ्नो छालालाई कसरी जोगाउने ?

एजेन्सी । छाला मानव शरीरको सबैभन्दा ठुलो एवम् बाह्य अंग हो । छालालाई सुन्दरताको प्रतिबिम्ब पनि मानिन्छ ।

विचित्र विश्व

मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

एजेन्सी । तीन वर्ष पहिले ७१ वर्षीय रिचार्ड कीडवेलको साथमा निर्धारित गतिभन्दा बढि सवारी चलाएको आरोपमा सुचना आयो । जसमा १०० पाउण्ड रुपैया जरिवाना लागेको थियो । उनिलाई ४८ किलोमिटर प्रतिघण्टाको स्पिड निर्धारण गरिएको ठाउँमा ५६ किलेमिटर प्रतिघण्टाको स्पिडबाट सवारी चलाएको आरोप लागेको थियो ।