२०० वर्ष पुरानो कण्डम !

Education Park

आजको यस जमानामा मानिसहरु कण्डमको नाम लिन पनि लजाउँने गर्छन् ।

 

तर तपाईलाई थाहा नहुनसक्छ आजभन्दा करिब २०० वर्ष अगाडिदेखि कण्डमको प्रयोग हुँदै आइरहेको छ ।

 

एक जना व्यक्तिले २०० वर्ष पुरानो त्यो पनि प्रयोग भएको कण्डम किनेका छन् । उक्त कण्डमको मुल्य ४६ हजार किनेका हुन् । पुरानो समयमा मानिसहरु भेडा तथा सुँगुरको छालाबाट कण्डम बनाउने काम गर्थे र प्रयोग गर्थे । आखिर उक्त कण्डमको मुल्य किन यति महँगो ?

 

तपाई प्रयोग नभएको कण्डम त छुन लजाउनु हुन्छ भने प्रयोग कण्डम देख्नुभयो भने झनै पर भाग्नुहुन्छ । खासमा यो प्रयोग भएको कण्डम निकै दुर्लभ कण्डम हो । यो कण्डमको लम्बाइ पनि सामान्य कण्डमभन्दा धेरै ठुलो रहेको छ ।

 

यो कण्डम १९ सेन्टिमिटर लामो छ । यो कण्डमलाई अनलाइन मार्फत लिलाममा राखिएको थियो । यो कण्डम केही म्युजियममा मात्र भएको बताइएको छ ।

 

१८ औ र १९ औ शताब्दीमा छालाबाट बनेका कण्डमहरुको ज्यादादर प्रयोग हुने गथ्र्यो । समयको परिवर्तनसँगै प्लाष्टिकका कण्डमहरुले बजार बनाए जुन निकै सस्ता पनि रहेका छन् । 

 


थप समाचार

एसईईको नतिजा प्रकाशित

  • 3 minutes ago
एसईईको नतिजा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गरेको छ ।

दक्षिण भारतीय फिल्मका यी चर्चित अभिनेत्रीहरुको उमेर कति ?

  • 27 minutes ago
दक्षिण भारतीय फिल्मका यी चर्चित अभिनेत्रीहरुको उमेर कति ?

एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेत्रीहरु बलिउड अभिनेत्रीहरुभन्दा पनि बढी चर्चामा आउन थालेका छन् । कोही विवाहित छन् भने कोही अविवाहित छन् ।

भारतीय कांग्रेस प्रदेश प्रवक्ताकाे गोली हानी हत्या

  • 39 minutes ago
भारतीय कांग्रेस प्रदेश प्रवक्ताकाे गोली हानी हत्या

एजेन्सी । भारतीय कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीलाई गोली हानेर हत्या गरिएको छ। हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्तालाई कारमा सवार भइराखेको अवस्थामा अज्ञात दुई व्यक्तिले गोली हानी हत्या गर



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।