थाहा पाउनुहोस् कण्डमबारे यी कुराहरु

सुरक्षति यौन जीवनका लागि कण्डमको प्रयोग हुँदै आइरहेको छ । विवाह पश्चात कतिपय जोडीहरु बच्चा जन्माउन चाहादैनन् यसका लागि पनि कण्डम उत्तम साधन बन्ने गरेको छ ।

 

अनावश्यक गर्भ रहनबाट तथा विभिन्न रोगहरुबाट बच्न कण्डमको प्रयोग हुन्छ । कण्डमका धेरै फाइदाहरु रहेका छन् तर कतिपय अवस्थामा कण्डम योनीमा अड्किने, फुट्ने जस्ता समस्याहरु पनि हुने गर्छन् ।

 

जब पुरुषले सही ढंगले कण्डमको प्रयोग गर्दैनन् तब यस्ता समस्याहरु देखिने गर्छन् । कण्डमबारे केही तथ्यहरु रहेका छन् जसबारे तपाईलाई थाहा नहुन सक्छ । 

 

कण्डमको प्याकेट खोल्दा प्राय मानिसहरु मुखले टोक्ने गर्छन् जुन कुरा गलत हो । 

 

यसरी खोल्दा कण्डम फुट्ने डर हुन्छ । 

 

कण्डम किन्दा यसको एक्सपायरी डेटबारे कमै मानिसहरुले ध्यान दिन्छन् । 

 

उत्तेजित हुनुपुर्व कण्डमको प्रयोग गर्नु गलत हुन्छ । यसो गर्दा कण्डम फुट्ने सम्भावना हुन्छ । 

 

जहिले पनि कण्डम खरिद गर्दा क्वालिटी कण्डम खरिद गर्नुपर्छ जसले संक्रमणबाट जोगाउन सकोस् । 

 

यदी तपाईले कण्डम उल्टो लगाइ हाल्नुभयो भने त्यसलाई सुल्टो बनाएर लगाउने प्रयास नगर्नुहोस् । किनभने यसमा शुक्राणु लाग्ने सम्भावना हुन्छ भने गर्भबस्ने सम्भावना पनि अधिक हुन्छ । 

 

कण्डमको प्रयोग गर्दा अन्य लुब्रिकेन्टको प्रयोग नगर्नुहोस् ।

 

कण्डमको प्रयोग गरिसकेपछि त्यसलाई तुरुन्त निकालेर सुरक्षित ठाउँमा फाल्नुहोस् । 

 

कण्डम पर्समा राख्नु अर्को गलत बानी हो । कण्डमलाई कहिल्ये पनि घाममा पर्ने गरी राख्नु हुँदैन । 

 

कण्डमलाई प्याकेटबाट निकालेपछि लगाइहाल्नुहोस्, धेरैबेर त्यत्तिकै राख्नु हुँदैन । 

 

एकपटक प्रयोग गरेको कण्डम अर्को पटक प्रयोग गर्नुहुँदैन । यसले सक्रमणको समस्या बढाउने गर्छ । 

 


थप समाचार

कोरोनाले अर्थतन्त्रमा गम्भीर संकट पर्ने अर्थमन्त्रीको भनाई

  • 6 minutes ago
कोरोनाले अर्थतन्त्रमा गम्भीर संकट पर्ने अर्थमन्त्रीको भनाई

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण नेपालको अर्थतन्त्रमा गम्भीर संकट पर्ने संकेत देखा परेको बताएका छन् । संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै

राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न सरकारलाई कांग्रेसको चेतावनी

  • 14 minutes ago
राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न सरकारलाई चेतावनी दिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सीमासम्ब

प्रहरीको सडकमै बास, ओछ्याउने कपडा समेत भएन

  • 17 minutes ago
प्रहरीको सडकमै बास, ओछ्याउने कपडा समेत भएन

डोटी । कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका डोटीका प्रहरीको पछिल्लो समय सडकमै बास हुन थालेको छ । भारतबाट दैनिक सयौँ नागरिक जिल्ला प्रवेश गर्न थालेपछि उनीहरुको सुरक्षा तथा सम्बन्धित पालिकामा पठाउनका ल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।