पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्छः कांग्रेस नेता भण्डारी

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन् । 

 

पोखरामा आज पत्रकारसँगको भेटमा उहाँले पार्टी नेतृत्वमा युवाको प्रतिनिधित्व भए पनि अपेक्षित रूपमा भूमिका प्रभावकारी हुननसकेको बताउँदै आन्तरिक गुटउपगुटभन्दा पनि पार्टी तथा जनताको हितलाई आत्मसात गनुपर्ने धारणा राखे । 

 

राज्यमा दिनानुदिन हत्या हिंसा, बलात्कारजन्य घटना बढिरहेको बताउँदै उनले यसको नियन्त्रण अपरिहार्य भएको उल्लेख गरे । 

 

अनुसन्धानका नाममा निर्दोष व्यक्ति पक्राउ पर्नु गम्भीर चिन्ताको विषय भएको उनले उल्लेख गरे । 

 

सङ्घीयता कार्ययोजनाबिहीन तवरले अघि बढ्दा यसको कार्यान्वयनमा जटिलता थपिदै गएको नेता भण्डारीको भनाइ छ । 

 

 


थप समाचार

दशैँमा पनि हुम्लीलाई कामको चटारो

  • 5 hours ago
दशैँमा पनि हुम्लीलाई कामको चटारो

नेपालीको महान् पर्व बडादशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् ।

कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

  • 5 hours ago
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

  • 8 hours ago
ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

प्रबडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ । धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो ल



भिडियो

प्रेम र यौन

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

सेक्स गर्नाका पाँच फाइदा जान्नुहोस

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

होस गर्नुहोस दशैंमा धेरै मासु खाँदा लाग्न सक्छ यस्ता रोग

दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ । अधिकांशले मासुको परिकारसँग दशैं मनाउने गर्छन् । नेपालीको नराम्रो बानी के छ भने दशैंमा मासु खाने क्रममा लिमिट भुल्छन् र पाएसम्म खाइदिन्छन् ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।