कोपा डेल रे ड्र सम्पन्न, बार्सिलोनाको प्रतिद्धन्द्धी लेभान्टे रियलको लेगानेस

  • शुक्रबार, २८ मंसिर, २०७५
  • 6 months ago
  • खेल
Education Park

काठमाडौं । स्पेनिस किंग्स कप अर्थात् कोपा डेल रेको अन्तिम १६ को ड्र सम्पन्न भएको छ । बिहीबार भएको ड्र अनुसार बार्सिलोनले लेभान्टे प्रतिद्धन्द्धी पाएको छ भने रियल मड्रिडले घरेलु प्रतिद्धन्द्धी लेगानेस पाएको छ । 

 

कसको प्रतिद्धन्द्धी को ?

 

  • रियल मड्रिडविरुद्ध लेगानेस
  • गेटाफेविरुद्ध रियल भालाडोलिड
  • रियल बेटिसविरुद्ध रियल सोसिडाड
  • लेभान्टेविरुद्ध बार्सिलोना
  • एथ्लेटिक बिल्बाओविरुद्ध सेभिया
  • स्र्पोर्टिङ गिजोनविरुद्ध भ्यालेन्सिया
  • जिरोनाविरुद्ध एट्लेटिको मड्रिड
  • भिलारियलविरुद्ध इस्प्यानियोल

 

कोपा डेल रेको अन्तिम १६ मा सेगुन्डा डिभिजन (स्पेनको दोस्रो डिभिजन लिग)बाट स्र्पोर्टिङ गिजोनमात्रै अन्तिम १६ मा आएको छ । त्यस्तै, त्यस्तै कोपा डेल रेको आगामी खेलबाट भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को प्रयोग हुनेछ । 

 

यससँगै अन्तिम १६ को पहिलो लेग जनावरी ८, ९ र १० मा हुनेछ भने दोस्रो लेग त्यसको एक हप्तापछि हुनेछ । 

 


थप समाचार

बारेकोट गाउँपालिकाका अध्यक्ष शाहको कार्याकक्षमा शंकास्पद वस्तु फेला

  • 2 minutes ago
बारेकोट गाउँपालिकाका अध्यक्ष शाहको कार्याकक्षमा शंकास्पद वस्तु फेला

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहको कार्याकक्षमा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान खतरा लेखिएको सुतली बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि स्थानीयमा त्रास फैलि

फिल्म ‘कबिर सिंह’को कमाइ कति ?

  • 4 minutes ago
फिल्म ‘कबिर सिंह’को कमाइ कति ?

एजेन्सी । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म हो कबिर सिंह । यस फिल्मले बक्स अफिसमा एकपछि अर्को दिन राम्रो कमाइलाई सन्तुलित राखेको छ ।

मेयरकाे घरमा बम, स्थानीय रातभर आतंकित

  • 6 minutes ago
मेयरकाे घरमा बम, स्थानीय रातभर आतंकित

काठमाडौं । प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा विदुर नगरपालिकाका मेयरको निवासमा बम भेटिएको छ । मेयर सञ्जु पण्डितको विदुर–९ स्थित घरमा सोमबार राति प्रेसर कुकर बम भेटिएको हो ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।