IIMS College

ISMT

HUB Education

प्राय घरमा तामाको भाडा प्रयोग गर्नुको विशेष कारणहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । तामामा चामत्कारिक गुण हुन्छ । यसलाई विभिन्न चाडपर्वमा समेत निकै महत्वका साथ प्रयोग गरिन्छ । प्राय अधिंकाशका घरमा तामाका भाडाकुडा पनि हुन्छन् । 

 

विवाह लगायत केही विशेष कार्यक्रममा यसको दान पनि गर्ने गरिन्छ । आयुर्वेदका अनुसार तामाको भाडा प्रयोग गरी पानी खानीले वाथ, कफ र पित्तको जस्ता रोगहरु नियन्त्रण हुने गर्छन् । यो लाभ पाउन तामाको भाडामा कम्तीमा ८ घण्टा पानी राख्नु पर्ने हुन्छ । 

 

तामाको भाडाको प्रयोग गरेर पानी खानाले हुन्छन् यस्ता फाइदाहरु

मुटुलाई स्वस्थ बनाएर ब्लड प्रेशरलाई नियन्त्रित गर्ने काम गर्छ । यसले कोलेस्ट्रोल पनि कम गर्छ । 

 

यसले हर्ट अट्याकको खतरालाई पनि कम गर्छ । 

 

यसको प्रयोगले स्मरण शक्ति पनि बलियो हुन्छ । दिमाग तेजिलो हुन्छ । 

 

यसले वाथ, पित्त, कफजस्ता समस्यालाई कम गर्ने काम गर्छ । 

 

तामा एक प्रकारको यस्तो गुण हुन्छ जसले पेटलाई नोक्सान पुर्याउने व्याकटेरियालाई मार्छ । यसले पेटमा अल्सर र इन्फेक्सन हुन पनि दिदैन । 

 

यसले सबै कुराको व्याकटेरिया मार्ने काम गर्छ जसले गर्दा डायरिया, पिलिया र डिसेन्ट्री जस्ता अन्य बिमारी हुन दिदैन । 

 

यसले एसिडिटी पनि हुन दिदैन । साथै ग्याँस समस्या पनि कम गराउँछ । 

 

यसले शरिरमा आवश्यक फ्याट राख्ने काम गर्छ । 

 

तौल घटाउन समेत मदत गर्छ । 

 

डाइजेस्टिभ सिस्टमलाई मजबुत बनाउने काम गर्छ ।

 

यसले तपाईको छालामा विशेष सुरक्षा दिने गर्छ । जसका कारण तपाई लामो समयसम्म जवान देखिनु हुनेछ ।

 


थप समाचार

आयुष्मानको फिल्मले ५ सय करोड कमायो

  • 17 minutes ago
आयुष्मानको फिल्मले ५ सय करोड कमायो

एजेन्सी । बलिउडमा सर्वाधिक चर्चामा रहेको नाम हो आयुष्मान खुराना । उनका पछिल्ला ७ फिल्महरु सुपरहिट भएपछि उनको करिअर एकाएक उचाईमा पुगेको छ ।

आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

  • 41 minutes ago
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११

लिम्बू जातिको परम्परागत नृत्य

  • 44 minutes ago
लिम्बू जातिको परम्परागत नृत्य

किराँत समुदायको विशेष पर्व चासोक तङ्नामका अवसरमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा बिहीबार बेलुका आयोजित साँस्कृतिक कार्यक्रममा लिम्बू जातिको परम्परागत नृत्य धान नाच्दै स्थानीय ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कपाल झर्नबाट बच्न...

कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट केही हदसम्म बच्न सक्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।