IIMS College

ISMT

HUB Education

के चीनले आफ्ना २० हजार कोरोना भाइरस संक्रमित नागरिक मार्ने अनुमति मागेकै हो त ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । कोरोनाभाइरसका कारण हालसम्म ९०८ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै ३४००० जना भन्दा बढीमा यसको संक्रमण देखिएको छ । 

 

कोरोना भाइरसलाई लिएर चीन तथा विश्वभर नै त्रास रहेको छ । कोरोना भाइरस नियन्त्रणका लागि वैज्ञानिकहरुबीच भ्याक्सिन बनाउने प्रतिस्पर्धा चलेको छ । तर, हालसम्म ठोस निर्णयमा कोही पनि पुग्न सकेका छैनन् । यस अवस्थामा केही मिडियाले भ्रामक समाचार फैलाएको बताइएको छ । एक मिडियाले कोरोना भाइरस फैलिन नदिन २० हजार चिनियाँ नागरिक मार्न अदालतसँग अनुमति लिएको बताएको थियो । 

 

उक्त मिडियाले चीनले कोरोना भाइरसलाई नियन्त्रणमा लिन उक्त विकल्प रोज्न बाध्य भएको भन्दै उल्लेख गरेको थियो । एबी–टिसी डटकमले उक्त भ्रामक समाचार फैलाएको थियो । उक्त वेवसाइटबाट प्रकाशित भएको उक्त आटिर्कलमा कोरोना भाइरसबाट संक्रमित २० हजार जनालाई मार्न अनुमति लिन खाजेको बताएको छ । 

 

चिनियाँ सरकारले उक्त समाचारको खण्डन गरेको छ । उक्त समाचार भाइरल भएसँगै चिनियाँ सरकारले तत्काल सुचना जारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यो हो भ्रामक समाचार फैलाउने अनलाइन

 


थप समाचार

बाँकेको डेरी उद्योग सङ्कटमा

  • 2 minutes ago
बाँकेको डेरी उद्योग सङ्कटमा

नेपालगञ्ज । परम्परागत दूध व्यवसायले बाँकेको डेरी उद्योग सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको छ । यो जिल्लामा डेरी उद्योगका प्रशोधित दूध प्याकेटमा बजारमा उपलब्ध भए पनि अधिकांश नागरिक भने अहिले पनि परम्परा

अचम्मको माछा !

  • 6 minutes ago
अचम्मको माछा !

एजेन्सी । कहिलेकाहीँ हामीले कुनै यस्तो प्रकारको जीवलाई भेट्छौं, जुन अचम्मका हुने गर्छन् । जसमध्ये कुनै यस्ता हुन्छन्, जुन पहिले कहिल्यै देखिएको हुँदैन । यस्तै घटना नर्वेमा घटेको छ । त्यहाँ १९ वर्षीय ए

प्रचण्डद्वारा ग्याल्बो ल्होसारको शुभकामना

  • 8 minutes ago
प्रचण्डद्वारा ग्याल्बो ल्होसारको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ग्याल्बो ल्होसार पर्वले आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा ल



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

अचम्मको माछा !

अचम्मको माछा !

एजेन्सी । कहिलेकाहीँ हामीले कुनै यस्तो प्रकारको जीवलाई भेट्छौं, जुन अचम्मका हुने गर्छन् । जसमध्ये कुनै यस्ता हुन्छन्, जुन पहिले कहिल्यै देखिएको हुँदैन । यस्तै घटना नर्वेमा घटेको छ । त्यहाँ १९ वर्षीय एक युवकले समुद्री किनारमा एक अचम्मको माछा फेला पारेका छन् ।