भारतमा कोरोनाको प्रकोप बढ्दो, कति पुग्यो संक्रमित र मृतकको संख्या ?

एजेन्सी । कोरोना भाइरसका कारण भारतमा हालसम्म १७८ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ ।  संक्रमितको संख्या झण्डै ६ हजार पुगेको छ ।

 

दैनिक ५०० भन्दा बढी संक्रमित फेला परेसँगै भाइरस तीब्र रुपमा फैलिएको र संक्रमण रोक्न थप प्रयास गनुपर्ने अधिकारीहरुले जनाएका छन् ।

 

प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च सतर्कता अपनाउन नागरिकहरुलाई विशेष आग्रह गर्दै आइरहेका छ्न । तर, पनि संक्रमितको संख्या यही अनुपातमा बढेमा ठुलो दुर्घटना निम्तिन सक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

 

विज्ञहरुले ४९ दिन लकडाउन गर्न सुझाव दिएका छन् । तर, सरकारले यसबारे भने प्रतिक्रिया दिएका छैनन् । 


थप समाचार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

  • 2 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुगेको छ । थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको हो ।

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 15 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

  • 19 minutes ago
सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपाल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।