यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

एजेन्सी । कोरोना भाइरसका कारण हालसमम विश्वभरी ३४ हजारभन्दा बढकिो मृत्यु भइसकेको छ । त्यस्तै ७ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । तर, यो भाइरसबाट संक्रमित हुने पहिलो बिरामीबारे कमैलाई थाहा रहेको छ । 

 

मिडिया रिपोर्टका अनुसार चीनकी एक ५७ वर्षिय महिला यो भाइरसबाट पहिलोपटक संंक्रमति भएकी थिइन् । चीनको बुहानमा उनी झिगा बेच्ने काम गर्दथिइन् । उनको नाम बेइ गुइजियान भएको बताइएको छ । 

 

उनी कोरोना भाइरसबाट संक्रमति भएपछि अस्पताल भर्ना भएकी थिइन् । हाल उनको पुर्ण रुपमा ठीक भइसकेकी छन् । उनको एक महिनासम्म उपचार चलेको थियो । 

चीनको न्युज वेवसाइट द पेपरको रिपोर्टका अनुसार यी महिला पेसेन्ट जिरो भएको खबर विश्वभर चर्चाको विषय बनेको छ । यी महिला १० डिसेम्बरमा बुहानको के सी फुड मार्केटटमा झिगाँ बेच्दै गर्दा संक्रमित भएकी थिइन् । 

 


थप समाचार

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 15 minutes ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।

काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

  • 26 minutes ago
काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

  • 30 minutes ago
भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।