IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा पनि कोरोना भाइरस भेटिएको पुष्टि

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । चीनबाट फैलिएको कोरोनाभाइरस अष्ट्रेलियामा पनि देखिएको पुष्टि भएको छ । न्यू साउथ वेल्स राज्यमा सम्भावित चार जना विरामीमा कोरोना भाइरसको लक्षण देखिएको पुष्टि गरिएको छ ।

 

त्यस्तै, उत्तरी राज्य क्विन्सल्याण्डमा पनि सम्भावीत दुई जनाको परिक्षण भइरहेको स्वास्थ्य अधिकारीले बताएका छन् । उक्त राज्यमा यस अघि चार जनाको स्वास्थ्य परिक्षण भए पनि उनीहरुमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि अधिकारीहरुले गरिएको थियो ।

 

अष्ट्रेलियाको मेडिकल असिफसरले कोरोना भाइरस नियन्त्रणको लागि आफूहरु तयार रहेको बताएका छन् । शुक्रबार अपरान्ह एक पत्रकार सम्मेलनको आयोजना गर्दै हालसम्मको अवस्थामा अष्ट्रेलियामा उक्त भाइरस नभेटिएको उनले बताएका हुन् । 

 


थप समाचार

७० करोड कमिसनको आरोपबारे मन्त्री बास्कोटाले यसो भने

  • 23 seconds ago
७० करोड कमिसनको आरोपबारे मन्त्री बास्कोटाले यसो भने

महेन्द्रनगर । सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले आरोप ठूलो कुरा नभएको बताएका छन् । ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बिहीबार कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाल दूरसञ्चार कार्याल

नेपालमा नै रहेको एउटा अनौठो गुफा !

  • 2 minutes ago
नेपालमा नै रहेको एउटा अनौठो गुफा !

काठमाडौँ । पाल्पाको रामपुर नगरपालिका–४ रामघाट भुलादी खोला भुद्रुङघाटमा गत वर्ष फेला परेको अनौठो गुफाको प्रचार गरी भ्रमण वर्षमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याइएको छ ।

अष्ट्रेलियाको समुन्द्रमा एक नेपाली युवा मृत अवस्थामा फेला परेपछि...

  • 43 minutes ago
अष्ट्रेलियाको समुन्द्रमा एक नेपाली युवा मृत अवस्थामा फेला परेपछि...

सिड्नी । सिड्नीको समुन्द्रमा एक नेपाली युवक मृत भेटिएका छन् । ३२ वर्षिय युवक अमित सुनारको शव सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलबार दिउँसो फेसा परेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

एजेन्सी । शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।