यी देशहरुमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । कोरोना भाइरसका कारण हालसम्म विश्वभर ४९८४ जनाको मृत्यु भएको छ । त्यस्तै झण्डै १ लाख ३५ हजार भाइरसबाट संक्रमित भएका छन् । पछिल्लो मिडिया रिपोर्ट अनुसार ७० हजारभन्दा बढी उपचारपछि ठीक भएर घर फर्किएका छन् । पछिल्लो समय सबैभन्दा ठुलो महामारी इटालीमा देखिएको छ । इटालीमा भाइरस कारण १०१६ जनाको मृत्यु भएको छ । 

 

इरानमा कोरोना भाइरसका कारण ४२९ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या १० हजार नाघेको छ । 

 

दक्षिण कोरियामा कोरोना भाइरसका कारण ६७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ७९७९ भएको छ । 

 

जर्मनीमा २७४५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकदिनमा नै ७७९ जनामा यो भाइरस देखिएको यो पहिलो घटना हो । त्यस्तै भाइरसका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ ।

 

स्पेनमा संक्रमितहरुको संख्या ३१४७ जना भाइरसबाट संक्रमित भएका छन् भने ८६ जनाको मृत्यु भएको छ । एक दिनमा नै स्पेनमा ८६९ जना संक्रमितहरु फेला परेका छन् । 

 

कोरोना भाइरसका कारण फ्रान्समा हालसम्म ६१ जनाको मृत्यु भएको छ । त्यस्तै २८७६ जनाभन्दा बढी संक्रमित भएका छन् ।

 

अमेरिकामा कोरोना भाइरसका कारण ४१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या १७६२ पुगेको छ । 


थप समाचार

स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

  • 38 minutes ago
स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

  • 43 minutes ago
भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ ।

रसियामा कति पुगे कोरोना संक्रमित ?

  • 52 minutes ago
रसियामा कति पुगे कोरोना संक्रमित ?

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।