अष्ट्रेलियाका गृहमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित

सिड्नी । कोरोना भाइरसको कहर विश्वभर मच्चिरहेको छ । कोरोनाकै कारण धेरै देशले विभिन्न विशेष कार्यक्रम पनि स्थगित गरिसकेका छन् । भाइरसले हाइप्रोफाइल व्यक्तिहरुलाई पनि संक्रमित बनाएकोछ  । अष्ट्रेलियाको गृहमन्त्री पिटर डटन पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

 

आफु संक्रमित भएको जानकारी उनले ट्वीट मार्फत दिएका हुन् । गृहमन्त्री पिटरलाई अस्पताल भर्ना गरिएको छ ।

 

केही दिनदेखि उनको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो । तापक्रम बढेको र घाँटी दुखेपछि उनको उपचार भएको थियो । स्वास्थ्य जाँचमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका छन् ।

 


थप समाचार

स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

  • 15 seconds ago
स्पेनमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

  • 5 minutes ago
भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ ।

रसियामा कति पुगे कोरोना संक्रमित ?

  • 13 minutes ago
रसियामा कति पुगे कोरोना संक्रमित ?

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।