इटालीमा यतिधेरै मानिसको मृत्यु हुनुको रहस्य यस्तो ?

एजेन्सी । इटालीमा कोरोना भाइरसको कारण हालसम्म मर्नेहरुको संख्या १३ हजार १५५ पुगेको छ । बुधबारमात्रै ७२७ जनाभन्दा बढीले ज्यान गुमाए । संक्रमित हुनेको संख्या झण्डै १ लाख १० हजार पुगेको छ । 

 

बुधबार झण्डै हजार ७ सय नयाँ केशहरु देखिएका छन् । त्यस्तै १६ हजार जनाभन्दा बढी निको भएर घर फर्किएका छन् ।

 

इटालीमा यति धेरै मानिसको मृत्यु हुनुको कारणबारे अध्यय गरिएको रिपोर्ट सार्वजनिक गरिएको छ । युरोपभर इटालीका कारण त्रासको वातारण बनेको थियो ।

तर, पछिल्लो समय युरोपका अधिकाश देशमा कोरोनाको कहर रहेको छ । डिपार्टमेन्ट अफ इन्फेक्सियस डिजिज इटालियन नेशनल इन्स्च्यिुट अफ हेल्थका अनुसार भाइरस त फैलिन सुरु गरिसकेको थियो तर, यसबारे कमैमात्र जानकारी रहेको थियो ।

 

स्वास्थ्य अधिकारीहरुलाई यसबारे जानकारी नै थिएन । तर, जब उनीहरुलाई यो भाइरस फैलिइसकेको जानकारी प्राप्त भयो तब निकै ढिला भइसकेको थियो ।

 

त्यतिबेलासम्म यो भाइरस एक चेन झै फैलिइसकेको थियो । यही कारण इटालीमा दिनुहँ सयौँको संख्यामा मानिसहरुको ज्यान गइसकेको छ । भाइरस नै नियन्त्रणबाहिर गएपछि इटालियन सरकारले अन्य मित्रराष्ट्रहरुसँगको सहयोगको अपिल गरेको थियो । 

 

इटालीमा जापानपछि सबैभन्दा धेरै वृद्धहरु रहेका छन् । इटालीमा एउटा सबैभन्दा ठुलो जनसंख्या ६५ पार गरेकाहरुको रहेको छ । यो कारण पनि उनीहरुमा पहिला नै केही रोगको शिकार भएको र उनीहरुले कोरोनाविरुद्ध लड्न नसकेको अधिकारीहरु बताउँछन् ।

 

त्यस्तै यो संख्या अझै झन् बढ्ने सम्भावना उत्तिकै अधिक रहेको अधिकारीहरुले जनाएका छन् । 


थप समाचार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

  • 18 minutes ago
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५६७ पुगेको छ । थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको हो ।

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 31 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

  • 35 minutes ago
सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपाल



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।