अष्ट्रेलियामा कोरोनाको कहर, यस्तो छ पछिल्लो अपडेट

file photo

एजेन्सी । कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । यस भाइरसको कारणले विश्वका लाखौं मानिसहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित बनाएको छ । 

 

कोरोनाको कारणले मानव जीवनमा ठूलो क्षति पुर्याएको छ । यस भाइरसबाट विश्वभरमा १३ लाख ४५ हजार ७ सय २६ जना संक्रमित छन् भने ७४ हजार ६ सय ४७ जनाको ज्यान गएको छ ।

 

यस भाइरसबाट २ लाख ७८ हजार ४ सय २८ जना भने निको भएका छन् । अष्ट्रेलियामा ५ हजार ८ सय ९५ जनामा कोरोनाको संक्रमण रहेको छ । थप १ सय ४५ नयाँ मानिसमा यसले संक्रमण गराएको हो । यस भाइरसको कारणले अष्ट्रेलियामा ४५ जनाको ज्यान गएको छ भने २ हजार ४ सय ३२ जना पूर्ण रुपमा निको भएका छन् । 

 

 भारतमा ४ हजार ७ सय ७८ जनामा कोरोनाले संक्रमण गराएको छ भने १ सय ३६ जनाको यस भाइरसका कारण मृत्यु भएको छ । 

 

अमेरिकामा ३ लाख ६६ हजार ९ सय ७९ जनामा कोरोनाको संक्रमण देखिएको छ भने यस भाइरसबाट अमेरिकामा १० हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।

 

इटालीमा यस भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार ५ सय २३ पुगेको छ भने १ लाख ३२ हजार ५ सय ४७ जनामा संक्रमण फैलिएको छ । चीनमा ८१ हजार ७ सय ८ जनामा कोरोनाको संक्रमण रहँदा ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ ।

 

स्पेनमा यस भाइरसबाट १३ हजार ३ सय ४१ जनाको ज्यान गएको छ भने १ लाख ३६ हजार ६ सय ७५ जनामा कोरोना पोजिटिभ देखिएको छ । 


थप समाचार

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

  • 8 minutes ago
प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

  • 13 minutes ago
सुजङ अस्पतालमा एकजना सुत्केरीको मृत्यु

दिपायल । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपाल

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 42 minutes ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।