अष्ट्रेलियामा कोरोना भाइरसबाट ९९ को मृत्यु

प्रतिकात्मक तस्बिर

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् । यस भाइरसका कारण विश्वले ठूलो क्षति ब्यहोरेको छ । 

 

यस भाइरसविरुद्ध भ्याक्सिन निर्माणको परीक्षण जारी छ भने पूरा विश्वको लक्ष्य नै कसरी यस भाइरसलाई निर्मूल पार्न सकिन्छ भन्नेतर्फ छ ।

 

विश्वमा ४८ लाख ८७ हजार ७ सय ६३ कोरोना संक्रमित रहेका छन् । यस भाइरसका कारण विश्वका ३ लाख १९ हजार ९ सय ५८ जनाले ज्यान गुमाएका छन् । यसका साथै १९ लाख ४ हजार ४ सय ६५ जना निको भएका छन् ।

 

अष्ट्रेलियामा ७ हजार ६० मा कोरोनाले संक्रमण गराएको छ । थप १५ नयाँ संक्रमित थपिएका छन् । यस भाइरसका कारण ९९ जनाले ज्यान गुमाएका छन् । ६ हजार ३ सय ९२ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । 

 

 

 

 

 


थप समाचार

१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

  • 1 hour ago
१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को लागि बजेट प्रस्तुत

विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

  • 1 hour ago
विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

काठमाडौँ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत ग

श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

  • 1 hour ago
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

काठमाडौँ । सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयु



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।