IIMS College

ISMT

HUB Education

यी हुन् विश्वका सबैभन्दा बढी भ्रष्टाचार हुने राष्ट्रहरु

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा कैयौं देशहरु रहेका छन्, जहाँ भ्रष्टाचार हुने गर्दछ । कुनै देशमा बढी अनुपातमा भ्रष्टाचार हुन्छ भने कुनै देशमा कम अनुपातमा भ्रष्टाचार हुने गर्दछ ।

 

यसका साथै देशका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरु पनि भ्रष्टाचारमा मुछिने गर्दछन् । भ्रष्टाचारको कारणले गर्दा विभिन्न ठूला पदमा रहेको व्यक्तिहरु जागिरबाट निलम्बित हुँदै जेल समेत चलान हुनुपर्छ । यसै सन्दर्भमा विश्वका १० देशहरुको सुची हेरौं जो विश्वमा सबैभन्दा भ्रष्ट राष्ट्रका रुपमा परिचित छन् । 

 

१. सोमालिया (भ्रष्टाचार सुचकाङ्क – ९)

 

२. दक्षिण सुडान ( भ्रष्टाचार सुचकाङ्क – १२ )

 

३. सिरिया ( भ्रष्टाचार सुचकाङ्क – १४)

 

४. अफ्गानिस्तान ( भ्रष्टाचार सुचकाङ्क – १४)

 

५. यमन ( भ्रष्टाचार सुचकाङ्क – १६)

 

६. सुडान ( भ्रष्टाचार सुचकाङ्क – १६)

 

७. लिविया ( भ्रष्टाचार सुचकाङ्क –१७)

 

८. उत्तर कोरिया ( भ्रष्टाचार सुचकाङ्क –१७)

 

९. भेनेजुयला ( भ्रष्टाचार सुचकाङ्क –१८) 

 

१०. इराक ( भ्रष्टाचार सुचकाङ्क –१८) 

 


थप समाचार

'हो म बार्सिलोनामा आत्तिसके'

  • 5 minutes ago
'हो म बार्सिलोनामा आत्तिसके'

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले यतिबेला आफु निकै पिडामा रहेको बताएका छन् । सन् २०१४ मा सेभियाबाट बार्सिलोनामा आउँदा आफु निकै उत्साहित रहेको थिए ।

‘अब म नै हुँ बोलिभियाको राष्ट्रपति’

  • 29 minutes ago
‘अब म नै हुँ बोलिभियाको राष्ट्रपति’

एजेन्सी । बोलिभियाको राजनीतिले एकाएक नयाँ मोड लिएको छ । चुनावमा निर्वाचित भएका एभो मोरालेसले राष्ट्रपतिले राजीनामा दिएपछि विपक्षी

अंकलसँग बिहे !

  • 36 minutes ago
अंकलसँग बिहे !

एजेन्सी । अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन् । उनी सैफकी दोस्री श्रीमती हुन् । सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

वर्षको ७ पटकमात्र खाएर कसरी बाँच्न सकिन्छ ?

वर्षको  ७ पटकमात्र खाएर कसरी बाँच्न सकिन्छ ?

एजेन्सी । सुन्दै आश्चर्य लाग्ने । एकजना यस्ता व्यक्ति छन् जो एक वर्षमा ७ पटक मात्र खानेकुरा खान्छन् । ती श्रीलंकन युवक हुन् । उनको नाम किरबी डे लनेरो हो ।