IIMS College

ISMT

HUB Education

यसरी घुस लिदाँलिदैँ पक्राउ परे अधिकृत

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । अख्तियार अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय कास्कीका एक अधिकृतलाई घुस लिदाँलिदैँ गर्दा मंगलबार साझँ पक्राउ गरेको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले मालपोत अधिकृत अभिनाश कुँवरलाई नगद ५९ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

 

अधिकृत कुँवरले जग्गाको मूल्याङ्कन कम गरी राजश्व घटाई दिए बापत सेवाग्राहीबाट पोखरा राष्ट्रबैंक चोकको एक रेष्टुरेण्टमा रकम लिएका थिए ।

 

रकम लिए लगत्तै अधिकृत कुँवरलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।


थप समाचार

आमाको मृत्यु भएको भनी पास लिएपछि...

  • 18 minutes ago
आमाको मृत्यु भएको भनी पास लिएपछि...

काठमाडौँ । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन् । यस्तै एउटा घटना ललितपुरमा भएको

एनआरएनले १ करोड ६२ लाख बराबरको सामग्री सरकारलाई हस्तान्तरण गर्ने

  • 29 minutes ago
एनआरएनले १ करोड ६२ लाख बराबरको सामग्री सरकारलाई हस्तान्तरण गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घका अध्यक्ष कुमार पन

कक्षा ११ र १२ को परीक्षा स्थगित

  • 38 minutes ago
कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ र १२ को परीक्षा स्थगन गरेको छ । बोर्डको आज बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका सदस्य–सचिव दुर्गाप्रस



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।