IIMS College

ISMT

HUB Education

भातमै भ्रष्टाचार

  • शुक्रबार, ६ भदौ, २०७६
  • 7 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।

 

कुन तहको खाना खर्च कति रु

 

मानेभन्ज्याङ स् २० लाख १४ हजार

खिजीदेम्बा स् १९ लाख १९ हजार

सिद्धिचरण स् १८ लाख ६९ हजार

चम्पादेवी स् ११ लाख ३४ हजार

सुनकोशी स् ६ लाख ८१ हजार

चिसंखुगढी स् ३ लाख ६७ हजार

जम्मा स् ७९ लाख ८५ हजार

 

यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् । अन्नपूर्ण पोस्ट्बाट ।


थप समाचार

म्याग्दीमा सडकमै लगाइयो भोटेताल्चा

  • 19 minutes ago
म्याग्दीमा सडकमै लगाइयो भोटेताल्चा

बेनी । म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयवासीले भोटेताल्चा लगाएका छन् । कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट जोगिन मालिका गा

ट्रमा सेन्टरमा घाइते विरामी घटे, सम्भावित सङ्क्रमितको उपचारमा तत्पर

  • 23 minutes ago
ट्रमा सेन्टरमा घाइते विरामी घटे, सम्भावित सङ्क्रमितको उपचारमा तत्पर

काठमाडौं । ‘लकडाउन’ का अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन नचल्दा सडक दुर्घटनाका घाइतेको सङ्ख्या घटेपछि कोरोना भारइसको सम्भावित सङ्क्रमितको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा रहेको छ

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

  • 1 hour ago
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।