IIMS College

ISMT

HUB Education

भ्रष्टाचारीहरुलाई यी देशमा फाँसीको सजाय रहेकाे छ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । नेपालमा भ्रष्टाचारका कारण सरकारको काम गराइमा नै प्राय जसो प्रश्न उठ्ने गर्छ । प्राय हप्ताहप्तामा भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध नारा पनि लगाउने गरिन्छ । 

 

तर, भ्रष्टचारीलाई कारबाही भने निकै कमस्तरमा भएको देखिन्छ । साना खाले भ्रष्टाचारमा मुछिएका सरकारी कर्मचारीहरु अख्तियार अनुसन्धान आयोगको फन्दामा परेतापनि ठुला भ्रष्टाचारीहरुलाई हालसम्म कारबाही हुन सकिरहेको छैन ।

 

 सरकारले भ्रष्टाचार गर्न पनि दिन्न र भ्रष्टाचारीको मुख पनि हेर्दिन भनिराख्दा दिनहुँ मिडियामा आएका भ्रष्टाचारका काण्डमा सरकार भने मौन बस्ने गरेको छ । 

 

सरकारी निकाय होस् वा विभिन्न ठुला पदमा रहेका व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार असफल देखिन्छ । तर, विश्वमा केही यस्ता देशहरु रहेका छन् जहाँ भ्रष्टाचारीलाई फाँसीको सजाय हुने गर्छ । भ्रष्टाचार न्युन गर्न उनीहरुले यति कठोर सजाय बनाएका हुन् । 

 

सरकारी प्रतिनिधि हुन् वा अन्य जोकोही, ती सबै जनतामाथि जिम्मेवार हुनुपर्ने सरकारको अवधारणका कारण पनि ति देशहरुमा कडा कानुन निर्माण गरेको बताइन्छ । 

 

भ्रष्टाचारीहरुलाई यी देशमा फाँसीको सजाय रहेकाे छ । 

 

१. चीन

 

२. उत्तर कोरिया

 

३. इराक

 

४. इरान

 

५. इण्डोनेसिया

 

६. थाइल्याण्ड

 

७. लावस

 

८. भियतनाम

 

९.म्यानमार

 

१०. मोरक्को

 


थप समाचार

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

  • 14 minutes ago
कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

  • 25 minutes ago
श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्

बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

  • 30 minutes ago
बलिउडका चर्चित जोडी जसको उमेरको दुरी धेरै नै छ

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।